आजका तस्बिरहरू- असोज १०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ थापापानीको पहाडमा बच्चा बोकेर हिँडिरहेकी एक महिला। तस्बिरः नारायण खड्का/ सेतोपाटी।
दैनिकीदाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ थापापानीको पहाडमा बच्चा बोकेर हिँडिरहेकी एक महिला। तस्बिरः नारायण खड्का/ सेतोपाटी।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ थापापानीको पहाडमा बच्चा बोकेर हिँडिरहेकी एक महिला। तस्बिरः नारायण खड्का/ सेतोपाटी।
प्रचण्ड नयाँ घरमामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घटस्थापनाको साइत पारेर भरतपुरस्थित आफ्नो घरमा सर्दै। तस्बिरः राजेश घिमिरे/सेतोपाटी
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ थापापानीको पहाडमा बच्चा बोकेर हिँडिरहेकी एक महिला। तस्बिरः नारायण खड्का/ सेतोपाटी।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ थापापानीको पहाडमा बच्चा बोकेर हिँडिरहेकी एक महिला। तस्बिरः नारायण खड्का/ सेतोपाटी।
मुस्ताङमा स्याउ टिप्दै मजदुरशितोष्ण बागबानी विकास केन्द्र मुस्ताङमा स्याउ टिप्दै मजदुर। यस वर्ष केन्द्रको स्याउ टेन्डरमार्फत् बिक्री नभएपछि केन्द्र आफैंले टिपेर बजारसम्म पुर्‍याई बिक्री वितरण गर्ने भएको छ। तस्बिर: सुशीलबाबू थकाली/रासस
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ थापापानीको पहाडमा बच्चा बोकेर हिँडिरहेकी एक महिला। तस्बिरः नारायण खड्का/ सेतोपाटी।
राकम गाउँसुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित राकम गाउँ र गाउँमा लगाइएको मकैबाली। सो गाउँ भेरी नदीको किनारमा समथर भू-भाग भए पनि पर्याप्त सिँचाइको सुविधा नहुँदा मुश्किलले दुई बाली उत्पादन हुन्छ। तस्बिरः हेमन्त केसी/रासस
प्रतिक्रिया दिनुहोस्