आजका तस्बिरहरू-कात्तिक १४
बागमती नदी किनारमा ब्रतालुले सोमबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिँदै गरेको तस्बिर लिँदै एक युवती । तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
सकियो छठबागमती नदी किनारमा ब्रतालुले सोमबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिँदै गरेको तस्बिर लिँदै एक युवती । तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
बागमती नदी किनारमा ब्रतालुले सोमबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिँदै गरेको तस्बिर लिँदै एक युवती । तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
कोदो काट्दै किसानबागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जा ओख्लेमा कोदोको नल काट्दै किसान। अहिले यहाँका किसानलाई कोदो भित्र्याउने चटारो छ। तस्बिरः खेमराज गौतम,रासस
बागमती नदी किनारमा ब्रतालुले सोमबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिँदै गरेको तस्बिर लिँदै एक युवती । तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
माओवादी केन्द्रको चुनावी घोषणा पत्र सार्वजनिकनेकपा माओवादी केन्द्रले आगामी निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी मुख्यालय पेरिस डाँडामा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणापत्र सार्वजनिक गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ
बागमती नदी किनारमा ब्रतालुले सोमबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिँदै गरेको तस्बिर लिँदै एक युवती । तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
ढुवानीको साधन खच्चडडोल्पामा उत्पादन भएको स्याउँ खच्चडमार्फत् जाजरकोटतर्फ ल्याइँदै। तस्बिरः हेमन्त केसी/रासस
बागमती नदी किनारमा ब्रतालुले सोमबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिँदै गरेको तस्बिर लिँदै एक युवती । तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
मटेला बजारसुर्खेतको चिंगाड गाउँपालिका ३ र ४ वडामा अवस्थित मटेला बजार। यो जाजरकोटको शिवालय गाउँपालिका जाने मुख्य बाटो हो। तस्बिरः सुरेश आचार्य/रासस
प्रतिक्रिया दिनुहोस्