आजका तस्बिर- कात्तिक १५
बागलुङ काठेखोला गाउँपालिका–७, रेशबाट देखिएको ओदानेडाँडा र पृष्ठभूमिमा अन्नपूर्ण हिमाल। तस्बिर: डम्मर बुढा मगर/रासस
ओदाने डाँडाको पृष्ठभूमिमा अन्नपूर्णबागलुङ काठेखोला गाउँपालिका–७, रेशबाट देखिएको ओदानेडाँडा र पृष्ठभूमिमा अन्नपूर्ण हिमाल। तस्बिर: डम्मर बुढा मगर/रासस
बागलुङ काठेखोला गाउँपालिका–७, रेशबाट देखिएको ओदानेडाँडा र पृष्ठभूमिमा अन्नपूर्ण हिमाल। तस्बिर: डम्मर बुढा मगर/रासस
रमणीय धम्जा गाउँबागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ मा रहेको रमणीय धम्जा गाउँ। धम्जा गाउँमा घरबास पर्यटन फस्टाउँदो छ। तस्बिरः खेमराज गौतम, रासस
बागलुङ काठेखोला गाउँपालिका–७, रेशबाट देखिएको ओदानेडाँडा र पृष्ठभूमिमा अन्नपूर्ण हिमाल। तस्बिर: डम्मर बुढा मगर/रासस
एमालेको घोषणा पत्र सार्वजनिकनेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हात स्क्यान गरेर एमालेको घोषणापत्र सार्वजनिक गरेका छन्। कर्पोरेट हाउसको नयाँ प्रोडक्ट सार्वजनिक गर्ने शैलीमा अध्यक्ष ओलीले हात स्क्यान गरेर डिजिटल रूपमा घोषणा पत्र सार्वजनिक गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ
बागलुङ काठेखोला गाउँपालिका–७, रेशबाट देखिएको ओदानेडाँडा र पृष्ठभूमिमा अन्नपूर्ण हिमाल। तस्बिर: डम्मर बुढा मगर/रासस
गण्डकी माताको मन्दिरबागलुङ नगरपालिका–६ स्थित धार्मिक तथा पर्यटकीयस्थल सर्वसिद्धिधाम पञ्चकोटमा रहेको गण्डकी माताको मन्दिर। तस्बिर: रामबहादुर थापा/रासस
बागलुङ काठेखोला गाउँपालिका–७, रेशबाट देखिएको ओदानेडाँडा र पृष्ठभूमिमा अन्नपूर्ण हिमाल। तस्बिर: डम्मर बुढा मगर/रासस
माछा मार्दैसप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको मनसापुरमा माछा मार्दै माझी। तस्बिरः अरूणकुमार यादव,रासस
प्रतिक्रिया दिनुहोस्