आजका तस्बिर- कात्तिक १६
भक्तपुरको जागतिमा धान निफन्दै किसान। तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
धान निफन्दैभक्तपुरको जागतिमा धान निफन्दै किसान। तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
भक्तपुरको जागतिमा धान निफन्दै किसान। तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
स्याउको व्यापारमुस्ताङमा पर्यटकलाई स्याउ बिक्री गर्दै स्थानीयवासी। तस्बिरः सुशीलबाबु थकाली/रासस
भक्तपुरको जागतिमा धान निफन्दै किसान। तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
बैलगाढामा धान पराल ढुवानीकञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित खेतबाट बैलगाढामा धान र पराल ढुवानी गर्दै किसान। तस्बिरः महादेव अवस्थी/रासस
भक्तपुरको जागतिमा धान निफन्दै किसान। तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
कर्णाली करिडोरकर्णाली करिडोरअन्तर्गत कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ लुसामा गएको पहिरो डोजरले पन्छाइँदै। तस्बिरः मिमबहादुर रावल/रासस
भक्तपुरको जागतिमा धान निफन्दै किसान। तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
स्काइ वाकइलामको सूर्योदय नगरपालिका-७ कन्याममा पर्यटकलाई लक्षित गर्दै निर्माण गरिएको स्काइ वाक। तस्बिरः टीका खतिवडा/रासस
प्रतिक्रिया दिनुहोस्