आजका तस्बिरहरू- कात्तिक १७
काभ्रेको पर्यटकीय केन्द्र नमोबुद्धमा बालिएका दीपहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
नमोबुद्धको सुन्दरताकाभ्रेको पर्यटकीय केन्द्र नमोबुद्धमा बालिएका दीपहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
काभ्रेको पर्यटकीय केन्द्र नमोबुद्धमा बालिएका दीपहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
मकैको थाङ्ग्रोताप्लेजुङको फुङ्लिङ नगरपालिका-७ किराँत चोक क्षेत्रमा किसानले जोहो गरेर राखेको मकैको थाङ्ग्रो। तस्बिरः दिलकुमार लिम्बू/रासस
काभ्रेको पर्यटकीय केन्द्र नमोबुद्धमा बालिएका दीपहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
किसानलाई धान भित्र्याउने चटारोम्याग्दीको बेनी नगरपालिका-१० पात्ले खेतमा पाकेको धान झार्दै र परालको दाइँ गर्दै किसान। तस्बिरः कमल खत्री/रासस
काभ्रेको पर्यटकीय केन्द्र नमोबुद्धमा बालिएका दीपहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
नमूना मतदानझापाको चन्द्रगढीस्थित वीरेन्द्र माविमा नमूना मतदान गर्दै विद्यार्थी। तस्बिरः सुरेन्द्र भण्डारी/रासस
काभ्रेको पर्यटकीय केन्द्र नमोबुद्धमा बालिएका दीपहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
चार्टर्ड उडानगौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा आइपुगेको हिमालय एयरलाइन्सको चार्टर्ड विमान। तस्बिरः राधेश्याम विश्वकर्मा/रासस
प्रतिक्रिया दिनुहोस्