आजका तस्बिर- कात्तिक १८
कात्तिक शुक्ल एकादशीका दिन भगवान विष्णुको प्रतीकका रूपमा मानिने तुलसीको विशेष पूजा गरी पशुपतिमा हरिवोधनी एकादशी पर्व मनाइँदै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी।
हरिवोधनी एकादशीकात्तिक शुक्ल एकादशीका दिन भगवान विष्णुको प्रतीकका रूपमा मानिने तुलसीको विशेष पूजा गरी पशुपतिमा हरिवोधनी एकादशी पर्व मनाइँदै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी।
कात्तिक शुक्ल एकादशीका दिन भगवान विष्णुको प्रतीकका रूपमा मानिने तुलसीको विशेष पूजा गरी पशुपतिमा हरिवोधनी एकादशी पर्व मनाइँदै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी।
पुर्पक्षको लागि थुनामा जाँदैकाठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएपछि बलात्कार आरोप लागेका सन्दीप लामिछानेलाई केन्द्रीय कारागार लग्दै प्रहरी। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
कात्तिक शुक्ल एकादशीका दिन भगवान विष्णुको प्रतीकका रूपमा मानिने तुलसीको विशेष पूजा गरी पशुपतिमा हरिवोधनी एकादशी पर्व मनाइँदै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी।
गाडी तार्दैसंखुवासभा र भोजपुर जोड्ने अरूण नदीमा मोटरवेल पुल नभएका कारण फेरीमार्फत गाडी तार्दै। तस्बिरः भविन कार्की/रासस
कात्तिक शुक्ल एकादशीका दिन भगवान विष्णुको प्रतीकका रूपमा मानिने तुलसीको विशेष पूजा गरी पशुपतिमा हरिवोधनी एकादशी पर्व मनाइँदै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी।
कालीगण्डकी नदीमा जलयात्राकालीगण्डकी नदीमा र्‍याफटिङ गर्दै पर्यटक। तस्बिरः सुमनजङ्ग थापा/रासस
कात्तिक शुक्ल एकादशीका दिन भगवान विष्णुको प्रतीकका रूपमा मानिने तुलसीको विशेष पूजा गरी पशुपतिमा हरिवोधनी एकादशी पर्व मनाइँदै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी।
स्काइब्रिजइलामको सूर्योदय नगरपालिका–७ मा ६० फिट हाराहारी उचाइको स्काइब्रिज। तस्बिरः विराट अनुपम/रासस
प्रतिक्रिया दिनुहोस्