आजका तस्बिर: कात्तिक १९
डोल्पाको त्रिपुरासुन्दरी रंगगाउँका स्थानीयले उत्पादन गरेका खुर्सानी घरमा छतमा राखेर सुकाइँदै। यहाँका २१४ भन्दा बढी घरधुरीले खुर्सानीलाई समेत आम्दानीको स्रोतको रूपमा प्रयोग गर्दै आएका छन्।  तस्बिर: हेमन्त केसी, रासस
छतमा सुकाइएका खुर्सानीडोल्पाको त्रिपुरासुन्दरी रंगगाउँका स्थानीयले उत्पादन गरेका खुर्सानी घरमा छतमा राखेर सुकाइँदै। यहाँका २१४ भन्दा बढी घरधुरीले खुर्सानीलाई समेत आम्दानीको स्रोतको रूपमा प्रयोग गर्दै आएका छन्। तस्बिर: हेमन्त केसी, रासस
डोल्पाको त्रिपुरासुन्दरी रंगगाउँका स्थानीयले उत्पादन गरेका खुर्सानी घरमा छतमा राखेर सुकाइँदै। यहाँका २१४ भन्दा बढी घरधुरीले खुर्सानीलाई समेत आम्दानीको स्रोतको रूपमा प्रयोग गर्दै आएका छन्।  तस्बिर: हेमन्त केसी, रासस
मनास्लु हिमालगोरखा र मनाङको सिमानामा रहेको मनास्लु हिमालको मनाङतर्फबाट खिचिएको रमणीय दृश्य। यो हिमालको उचाइ ८ हजार एक सय ६३ मिटर छ। तस्बिरः नवीन लामिछाने, रासस
डोल्पाको त्रिपुरासुन्दरी रंगगाउँका स्थानीयले उत्पादन गरेका खुर्सानी घरमा छतमा राखेर सुकाइँदै। यहाँका २१४ भन्दा बढी घरधुरीले खुर्सानीलाई समेत आम्दानीको स्रोतको रूपमा प्रयोग गर्दै आएका छन्।  तस्बिर: हेमन्त केसी, रासस
अलैँची बिक्री गर्न लैजाँदै किसानताप्लेजुङको सदरमुकाम फुङ्लिङबाटरमा अलैँची बिक्री गर्न लैजाँदै एक किसान। अहिले ताप्लेजुङमा अलैँची प्रतिमन (४० केजी) को २७ हजार रुपैयाँमा खरिदबिक्री हुँदै आएको छ। तस्बिर: दिलकुमार लिम्बू/रासस
डोल्पाको त्रिपुरासुन्दरी रंगगाउँका स्थानीयले उत्पादन गरेका खुर्सानी घरमा छतमा राखेर सुकाइँदै। यहाँका २१४ भन्दा बढी घरधुरीले खुर्सानीलाई समेत आम्दानीको स्रोतको रूपमा प्रयोग गर्दै आएका छन्।  तस्बिर: हेमन्त केसी, रासस
झुलुंगे पुलसुर्खेतको बराहताल गाउँपालिका वडा नं ४ तरङ्गामा भेरी नदीमाथि रहेको झुलुंगे पुल। तस्बिर: सुरेश आचार्य, रासस
डोल्पाको त्रिपुरासुन्दरी रंगगाउँका स्थानीयले उत्पादन गरेका खुर्सानी घरमा छतमा राखेर सुकाइँदै। यहाँका २१४ भन्दा बढी घरधुरीले खुर्सानीलाई समेत आम्दानीको स्रोतको रूपमा प्रयोग गर्दै आएका छन्।  तस्बिर: हेमन्त केसी, रासस
बिक्रीका लागि राखिएको बाँसको चोयाबाट निर्मित सामग्रीसुर्खेतको वीरेन्द्रनगर बजारमा बिक्रीका लागि राखिएका बाँसको चोयाबाट हातले निर्मित सामग्री। तस्बिरः सुरेश आचार्य/रासस
प्रतिक्रिया दिनुहोस्