आजका तस्बिरहरू- कात्तिक २०
काठमाडौंको गोर्कण नयाँपाटीस्थित एक गुम्बामा रहेको फूलबारीमा रमाउदै एक बालिका। तस्बिर : नवीनबाबु गुरुङ / सेतोपाटी
फूलबारीमा बालिकाकाठमाडौंको गोर्कण नयाँपाटीस्थित एक गुम्बामा रहेको फूलबारीमा रमाउदै एक बालिका। तस्बिर : नवीनबाबु गुरुङ / सेतोपाटी
काठमाडौंको गोर्कण नयाँपाटीस्थित एक गुम्बामा रहेको फूलबारीमा रमाउदै एक बालिका। तस्बिर : नवीनबाबु गुरुङ / सेतोपाटी
निर्वाचन सामग्रीसुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमा डोल्पाको सदरमुकाम दुनै ल्याइएको निर्वाचन सामग्री। तस्बिरः हेमन्त केसी/रासस
काठमाडौंको गोर्कण नयाँपाटीस्थित एक गुम्बामा रहेको फूलबारीमा रमाउदै एक बालिका। तस्बिर : नवीनबाबु गुरुङ / सेतोपाटी
अक्टुपस झरनाकाठमाडौंबाट मनाङ जाने क्रममा मनाङ र लमजुङको सिमानामा अवस्थित अक्टुपस झरना पुगेका राइडर। तस्बिरः नवीन लामिछाने/रासस
काठमाडौंको गोर्कण नयाँपाटीस्थित एक गुम्बामा रहेको फूलबारीमा रमाउदै एक बालिका। तस्बिर : नवीनबाबु गुरुङ / सेतोपाटी
हेम्जा बजारपोखरा महानगरपालिका–२५, हेम्जा बजार र बजारको बीच हुँदै गएको मध्यपहाडी राजमार्ग। तस्बिर: कृष्ण दवाडी/रासस
काठमाडौंको गोर्कण नयाँपाटीस्थित एक गुम्बामा रहेको फूलबारीमा रमाउदै एक बालिका। तस्बिर : नवीनबाबु गुरुङ / सेतोपाटी
मानुङकोटमा आन्तरिक पर्यटकतनहुँको व्यास नगरपालिका-५ मानुङकोटमा सूर्योदय र कुहिरो अवलोकनका लागि पुगेका आन्तरिक पर्यटक। सूर्योदय र कुहिरो अवलोकनका लागि मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। तस्बिरः कृष्ण न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्