आजका तस्बिर- कात्तिक २१
सुर्खेतको चिङ्गाड गाउँपालिका वडा नं. २ र ५ मा पर्ने ढाँडखेतमा रहेको पहेंलै पाकेको धानखेती। यो चिङ्गाड गाउँपालिकाको प्रमुख खेतीयोग्य जमिन हो।  तस्बिरः सुरेश आचार्य/रासस
पाकेको धानखेतीसुर्खेतको चिङ्गाड गाउँपालिका वडा नं. २ र ५ मा पर्ने ढाँडखेतमा रहेको पहेंलै पाकेको धानखेती। यो चिङ्गाड गाउँपालिकाको प्रमुख खेतीयोग्य जमिन हो। तस्बिरः सुरेश आचार्य/रासस
सुर्खेतको चिङ्गाड गाउँपालिका वडा नं. २ र ५ मा पर्ने ढाँडखेतमा रहेको पहेंलै पाकेको धानखेती। यो चिङ्गाड गाउँपालिकाको प्रमुख खेतीयोग्य जमिन हो।  तस्बिरः सुरेश आचार्य/रासस
सन्धिखर्कबाट नयाँ दिल्ली जाने नेपाल–भारत मैत्री बसपश्चिम नेपाल बस व्यवसायी प्रालिले सञ्चालनमा ल्याएको अर्घाखाँचीको सन्धिखर्कबाट भारतको नयाँ दिल्ली जाने नेपाल–भारत मैत्री बस। बस सञ्चालन आएपछि रोजगारी तथा अन्य कामका लागि भारत जाने यात्रुहरू खुसी भएका छन्। तस्बिरः प्रेमनारायण आचार्य/रासस
सुर्खेतको चिङ्गाड गाउँपालिका वडा नं. २ र ५ मा पर्ने ढाँडखेतमा रहेको पहेंलै पाकेको धानखेती। यो चिङ्गाड गाउँपालिकाको प्रमुख खेतीयोग्य जमिन हो।  तस्बिरः सुरेश आचार्य/रासस
अस्थायी काठेपुलमा साइकल डोर्‍याएर जाँदै स्थानीयशुक्लाफाँटा नगरपालिका –१२ वनहरा नदीमा बनाइएको अस्थायी काठेपुलमा साइकल डोर्‍याएर गन्तव्यतर्फ जाँदै सर्वसाधारण। गत महिना आएको बाढीले नदी माथिको झोलुङ्गे पुल भत्काएपछि अस्थायी पुल प्रयोग गरेवापत शुःल्क तिरेर स्थानीयवासी गन्तव्यमा जान बाध्य छन्। तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस
सुर्खेतको चिङ्गाड गाउँपालिका वडा नं. २ र ५ मा पर्ने ढाँडखेतमा रहेको पहेंलै पाकेको धानखेती। यो चिङ्गाड गाउँपालिकाको प्रमुख खेतीयोग्य जमिन हो।  तस्बिरः सुरेश आचार्य/रासस
राष्ट्रपति भण्डारी आइसल्यान्ड प्रस्थानराष्ट्रपति विद्यादेवी भण्डारी युरोपेली टापु मुलुक आइसल्यान्ड प्रस्थान गरेकी छन्। राष्ट्रपति भण्डारी महिला सशक्तीकरण अवार्ड समारोहमा भाग लिनका लागि आइसल्यान्ड प्रस्थान गरेकी हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
सुर्खेतको चिङ्गाड गाउँपालिका वडा नं. २ र ५ मा पर्ने ढाँडखेतमा रहेको पहेंलै पाकेको धानखेती। यो चिङ्गाड गाउँपालिकाको प्रमुख खेतीयोग्य जमिन हो।  तस्बिरः सुरेश आचार्य/रासस
पोखरा विमानस्थलबाट देखिएको सूर्योदयपोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट देखिएको सूर्योदयको दृश्य। तस्बिर: जमुनावर्षा शर्मा/रासस
प्रतिक्रिया दिनुहोस्