आजका तस्बिर- कात्तिक २२
नेपाली पञ्चाङ्गअनुसार आज अर्थात कात्तिक २२ गते मंगलबार साँझ ५:११ मा सुरू भएको ग्रहण बेलुका ६:३४ मा समाप्त भएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
काठमाडौंबाट देखिएको चन्द्रग्रहणनेपाली पञ्चाङ्गअनुसार आज अर्थात कात्तिक २२ गते मंगलबार साँझ ५:११ मा सुरू भएको ग्रहण बेलुका ६:३४ मा समाप्त भएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
नेपाली पञ्चाङ्गअनुसार आज अर्थात कात्तिक २२ गते मंगलबार साँझ ५:११ मा सुरू भएको ग्रहण बेलुका ६:३४ मा समाप्त भएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
बाई-बाईआगामी मंसिर ४ गते हुने निर्वाचनका लागि विभिन्न जिल्लामा जाँदै प्रहरी टोली। सुरक्षा संवेदनशीलताको आधारमा विभिन्न मतदान केन्द्रमा प्रहरी जनशक्ति खटाइने प्रहरीले जनाएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
नेपाली पञ्चाङ्गअनुसार आज अर्थात कात्तिक २२ गते मंगलबार साँझ ५:११ मा सुरू भएको ग्रहण बेलुका ६:३४ मा समाप्त भएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
बल्छी थाप्दैबागमतीमा बल्छी थापेर माछा मार्दै एक युवक। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
नेपाली पञ्चाङ्गअनुसार आज अर्थात कात्तिक २२ गते मंगलबार साँझ ५:११ मा सुरू भएको ग्रहण बेलुका ६:३४ मा समाप्त भएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
डिग्रमेलामा सहभागीहरूकर्णाली प्रदेशको प्रशिद्ध धार्मिकस्थलमा लागेको डिग्रमेलामा सहभागीहरू। रूकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं ५ मा रहेको डिग्रे साइकुमारी भगवतीको मन्दिरमा प्रत्येक वर्ष पूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गर्छ। तस्बिरः परिचन्द्र खत्री/रासस
नेपाली पञ्चाङ्गअनुसार आज अर्थात कात्तिक २२ गते मंगलबार साँझ ५:११ मा सुरू भएको ग्रहण बेलुका ६:३४ मा समाप्त भएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
कमला नदीको मेलामा भक्तजनधनुषा र सिरहाको सिमाना छुट्याउने कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ मंगलबार कमला नदीमा मेला भर्दै भक्तजनन । तस्बिरः अजयकुमार साह, रासस
प्रतिक्रिया दिनुहोस्