आजका तस्बिर- कात्तिक २३
‘पम्प फर पिस’ नामक संस्थाले नेपालमा पहिलो पटक ‘पम्प ट्रयाक’ निर्माण गरेको छ। ललितपुरको कुपण्डोलमा यो संस्थाले पम्प ट्रयाक निर्माण गरेर बुधबारबाट सञ्चालनमा ल्याएको हो। तस्बिर: नबीनबाबु गुरूङ
नेपालमा खुल्यो ‘पम्प ट्र्याक’‘पम्प फर पिस’ नामक संस्थाले नेपालमा पहिलो पटक ‘पम्प ट्रयाक’ निर्माण गरेको छ। ललितपुरको कुपण्डोलमा यो संस्थाले पम्प ट्रयाक निर्माण गरेर बुधबारबाट सञ्चालनमा ल्याएको हो। तस्बिर: नबीनबाबु गुरूङ
‘पम्प फर पिस’ नामक संस्थाले नेपालमा पहिलो पटक ‘पम्प ट्रयाक’ निर्माण गरेको छ। ललितपुरको कुपण्डोलमा यो संस्थाले पम्प ट्रयाक निर्माण गरेर बुधबारबाट सञ्चालनमा ल्याएको हो। तस्बिर: नबीनबाबु गुरूङ
फापर केलाउँदै किसानफापर केलाउँदै मुस्ताङका किसान। मुस्ताङ जिल्लामा उत्पादन हुने प्रमुख बालीमध्ये फापर थन्काउन अहिले यहाँका किसानालाई चटारो छ। तस्बिर:सुशीलबाबु थकाली, रासस
‘पम्प फर पिस’ नामक संस्थाले नेपालमा पहिलो पटक ‘पम्प ट्रयाक’ निर्माण गरेको छ। ललितपुरको कुपण्डोलमा यो संस्थाले पम्प ट्रयाक निर्माण गरेर बुधबारबाट सञ्चालनमा ल्याएको हो। तस्बिर: नबीनबाबु गुरूङ
चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुलचितवन र तनहुँ जोड्ने देवघाटधामको झोलुङ्गे पुल। तस्बिरः कृष्ण आचार्य/रासस
‘पम्प फर पिस’ नामक संस्थाले नेपालमा पहिलो पटक ‘पम्प ट्रयाक’ निर्माण गरेको छ। ललितपुरको कुपण्डोलमा यो संस्थाले पम्प ट्रयाक निर्माण गरेर बुधबारबाट सञ्चालनमा ल्याएको हो। तस्बिर: नबीनबाबु गुरूङ
जलाशयमा आहाराको खोजी गर्दै बकुलादाङको घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा मानव निर्मित कृतिम जलाशयमा आहाराको खोजी गर्दै बकुला। अहिले यो क्षेत्र सिमसारका रूपमा विकास हुँदै गएकाले जलधारी र पंक्षीहरूको बासस्थान बन्दै गएको छ। तस्बिर: रञ्जिता अधिकारी/रासस
‘पम्प फर पिस’ नामक संस्थाले नेपालमा पहिलो पटक ‘पम्प ट्रयाक’ निर्माण गरेको छ। ललितपुरको कुपण्डोलमा यो संस्थाले पम्प ट्रयाक निर्माण गरेर बुधबारबाट सञ्चालनमा ल्याएको हो। तस्बिर: नबीनबाबु गुरूङ
आहा ! सुनौलो मनास्लुसूर्योदयको घामको किरणले झुल्केको चामे मनाङबाट देखिने सुनौलो मनास्लु हिमाल। जसको उचाइ समुद्री सतहदेखि आठ हजार १६३ मिटर छ। तस्बिर: नवीन लामिछाने/रासस
प्रतिक्रिया दिनुहोस्