आजका तस्बिर- कात्तिक २४
काठमाडौंको तीनकुनेस्थित सडकमा पानी भरिएपछि सवारी साधन आवागमनमा समस्या भएको छ। मेलम्ची खानेपानी आयोजनाको पाइपमा पानी पठाएर परीक्षण गर्ने क्रममा सडकमा पानी जम्मा भएको हो। तस्बिर: नवीनबाबु गुरूङ
पानीले तालियो सडककाठमाडौंको तीनकुनेस्थित सडकमा पानी भरिएपछि सवारी साधन आवागमनमा समस्या भएको छ। मेलम्ची खानेपानी आयोजनाको पाइपमा पानी पठाएर परीक्षण गर्ने क्रममा सडकमा पानी जम्मा भएको हो। तस्बिर: नवीनबाबु गुरूङ
काठमाडौंको तीनकुनेस्थित सडकमा पानी भरिएपछि सवारी साधन आवागमनमा समस्या भएको छ। मेलम्ची खानेपानी आयोजनाको पाइपमा पानी पठाएर परीक्षण गर्ने क्रममा सडकमा पानी जम्मा भएको हो। तस्बिर: नवीनबाबु गुरूङ
फूलमा टिकटक बनाउन पुगेकाहरूदाङको घोराही–१५, भरतपुरमा भाष्कर पंगेनीले व्यावसायिक रूपमा गरेको सयपत्री फूलखेतीमा टिकटक बनाउन पुगेका स्थानीयवासी। तस्बिर: रञ्जिता अधिकारी/रासस
काठमाडौंको तीनकुनेस्थित सडकमा पानी भरिएपछि सवारी साधन आवागमनमा समस्या भएको छ। मेलम्ची खानेपानी आयोजनाको पाइपमा पानी पठाएर परीक्षण गर्ने क्रममा सडकमा पानी जम्मा भएको हो। तस्बिर: नवीनबाबु गुरूङ
दुई जिल्ला जोड्ने झोलुङ्गे पुलधार्मिक तथा पर्यटकीयस्थल पञ्चकोटबाट देखिएको बागलुङ नगरपालिका–४, कुँडुले र म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने ३८८ मिटर लामो निर्माणाधीन झोलुङ्गे पुल। तस्बिर: रामबहादुर थापा/रासस
काठमाडौंको तीनकुनेस्थित सडकमा पानी भरिएपछि सवारी साधन आवागमनमा समस्या भएको छ। मेलम्ची खानेपानी आयोजनाको पाइपमा पानी पठाएर परीक्षण गर्ने क्रममा सडकमा पानी जम्मा भएको हो। तस्बिर: नवीनबाबु गुरूङ
छुसाङस्थित कालीगण्डकी करिडोरमा आन्तरिक पर्यटक रमाउँदैमुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङस्थित कालीगण्डकी करिडोरमा घुमघाम गर्न आएका आन्तरिक पर्यटक रमाउँदै। तस्बिर: रत्न श्रेष्ठ/रासस
काठमाडौंको तीनकुनेस्थित सडकमा पानी भरिएपछि सवारी साधन आवागमनमा समस्या भएको छ। मेलम्ची खानेपानी आयोजनाको पाइपमा पानी पठाएर परीक्षण गर्ने क्रममा सडकमा पानी जम्मा भएको हो। तस्बिर: नवीनबाबु गुरूङ
पर्यटकीय सिङ्दी गाउँक्व्होलासोथर गाउँपालिका– ५ स्थित पर्यटकीय एवम् परम्परागत घरबस्ती रहेको सिङ्दी गाउँ। तस्बिर: जनक श्रेष्ठ/रासस
प्रतिक्रिया दिनुहोस्