आजका तस्बिर- कात्तिक २६
बसन्तपुरमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चुनावी सभामा चुनाव चिन्ह देखाउँदै अध्यक्ष राजेन्द्र लिङ्देन साथमा अभिनेत्री मनीषा कोइरालालगायत। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
राप्रपाको चुनावी सभाबसन्तपुरमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चुनावी सभामा चुनाव चिन्ह देखाउँदै अध्यक्ष राजेन्द्र लिङ्देन साथमा अभिनेत्री मनीषा कोइरालालगायत। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
बसन्तपुरमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चुनावी सभामा चुनाव चिन्ह देखाउँदै अध्यक्ष राजेन्द्र लिङ्देन साथमा अभिनेत्री मनीषा कोइरालालगायत। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
कलात्मक पहाडउपल्लो मुस्ताङको सम्पत्तिका रूपमा रहेको कलात्मक पहाड। यस क्षेत्रमा यस्तै पहाडको अवलोकन गर्न स्वदेश तथा विदेशी पर्यटक आउने गर्छन्। तस्बिर: रत्न श्रेष्ठ/रासस
बसन्तपुरमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चुनावी सभामा चुनाव चिन्ह देखाउँदै अध्यक्ष राजेन्द्र लिङ्देन साथमा अभिनेत्री मनीषा कोइरालालगायत। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
जीर्ण पुलमा जोखिम मोलेर यात्रा गर्दै नागरिकनेपाल–भारत सिमानामा रहेको बैतडीको झुलाघाटस्थित महाकाली नदी माथिको डेढ सय वर्ष पहिले बनेको पुल। सुदूरपहाडको मुख्य नाकामा रहेको यस जीर्ण पुलबाट आवतजावत गर्न नागरिक बाध्य छन्। तस्बिरः विनोद सिंह विष्ट/रासस
बसन्तपुरमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चुनावी सभामा चुनाव चिन्ह देखाउँदै अध्यक्ष राजेन्द्र लिङ्देन साथमा अभिनेत्री मनीषा कोइरालालगायत। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
अन्न राख्न भकारी घरतर्फ लैजाँदै महिलाकञ्चनपुरको झलारी बजारबाट बाँसको भकारी खरिद गरी घर लैजाँदै महिला। बाँसको भकारी धान, गहुँलगायत अन्न राख्न प्रयोग गरिन्छ। तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस
बसन्तपुरमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चुनावी सभामा चुनाव चिन्ह देखाउँदै अध्यक्ष राजेन्द्र लिङ्देन साथमा अभिनेत्री मनीषा कोइरालालगायत। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
फाल्गुनन्दको शालिक अनावरणसोह्रौँ राष्ट्रिय विभूति फाल्गुनन्दको १३८ औँ जन्मजयन्तीको अवसरमा ताप्लेजुङको सदमुकाम फुङ्लिङ बजारमा फाल्गुनन्दको शालिक अनावरण गर्दै किराँत धर्म गुरु आत्मानन्द लिङ्देन र गुरुआमा पवित्राहाङ्मा लिङ्देन। तस्बिर: दिलकुमार लिम्बू/रासस
प्रतिक्रिया दिनुहोस्