आजका तस्बिर- कात्तिक २६
पाँचौं संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल एपिएफ क्लबले उपाधि जित्न सफल भएको छ।  कीर्तिपुरमा भएको खेलमा आर्मीलाई ४ विकेटले हराउँदै एफिएफ उपाधि चुम्न सफल भएको हो। तस्बिर: निशा भण्डारी
आर्मीलाई हराउँदै एपिएफले जित्यो प्रधानमन्त्री कपपाँचौं संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल एपिएफ क्लबले उपाधि जित्न सफल भएको छ। कीर्तिपुरमा भएको खेलमा आर्मीलाई ४ विकेटले हराउँदै एफिएफ उपाधि चुम्न सफल भएको हो। तस्बिर: निशा भण्डारी
पाँचौं संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल एपिएफ क्लबले उपाधि जित्न सफल भएको छ।  कीर्तिपुरमा भएको खेलमा आर्मीलाई ४ विकेटले हराउँदै एफिएफ उपाधि चुम्न सफल भएको हो। तस्बिर: निशा भण्डारी
छसय गाउँबागलुङको काठेखोला गाउँपालिका–८ लेखानीस्थित ग्रामिण पर्यटनको प्रचुर संभावना रहेको सुन्दर छसय गाउँ । तस्बिरः खेमराज गौतम, रासस
पाँचौं संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल एपिएफ क्लबले उपाधि जित्न सफल भएको छ।  कीर्तिपुरमा भएको खेलमा आर्मीलाई ४ विकेटले हराउँदै एफिएफ उपाधि चुम्न सफल भएको हो। तस्बिर: निशा भण्डारी
राष्ट्रपति भण्डारी स्वदेश फिर्ताराष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वागत गर्दै। तस्बिरःरासस
पाँचौं संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल एपिएफ क्लबले उपाधि जित्न सफल भएको छ।  कीर्तिपुरमा भएको खेलमा आर्मीलाई ४ विकेटले हराउँदै एफिएफ उपाधि चुम्न सफल भएको हो। तस्बिर: निशा भण्डारी
अन्नपूर्ण हिमालमनाङको सदरमुकाम चामेबाट देखिने अन्नपूर्ण दोस्रो हिमाल। यहाँबाट अन्नपूर्ण दोस्रो, तेस्रो र चौथो हिमाल देखिन्छ। तस्बिर: नवीन लामिछाने/रासस
पाँचौं संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल एपिएफ क्लबले उपाधि जित्न सफल भएको छ।  कीर्तिपुरमा भएको खेलमा आर्मीलाई ४ विकेटले हराउँदै एफिएफ उपाधि चुम्न सफल भएको हो। तस्बिर: निशा भण्डारी
कुहिरोले ढपक्कैकुहिरोले ढपक्कै ढाकिएको तनहुँको व्यास नगरपालिका–५ मानुङकोट। यस समयमा मानुङकोटमा कुहिरो हेर्न आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्