आजका तस्बिर- कात्तिक २७
भक्तपुर नगरपालिका–५ स्थित तमारीको पाँचतले मन्दिर अवलोकन गर्दै विदेशी पर्यटक। ऐतिहासिक तथा सांस्कृतिक नगर भक्तपुरमा पर्यटकको चहलपहल बढेको छ। तस्बिर: लक्ष्मी गारु/रासस
पाँचतले मन्दिर अवलोकन गर्दै पर्यटकभक्तपुर नगरपालिका–५ स्थित तमारीको पाँचतले मन्दिर अवलोकन गर्दै विदेशी पर्यटक। ऐतिहासिक तथा सांस्कृतिक नगर भक्तपुरमा पर्यटकको चहलपहल बढेको छ। तस्बिर: लक्ष्मी गारु/रासस
भक्तपुर नगरपालिका–५ स्थित तमारीको पाँचतले मन्दिर अवलोकन गर्दै विदेशी पर्यटक। ऐतिहासिक तथा सांस्कृतिक नगर भक्तपुरमा पर्यटकको चहलपहल बढेको छ। तस्बिर: लक्ष्मी गारु/रासस
सुन्तलापोखरा–२१, दोपहरेमा लटरम्म फलेको सुन्तला। तस्बिरः हरिप्रसाद बाँस्तोला/रासस
भक्तपुर नगरपालिका–५ स्थित तमारीको पाँचतले मन्दिर अवलोकन गर्दै विदेशी पर्यटक। ऐतिहासिक तथा सांस्कृतिक नगर भक्तपुरमा पर्यटकको चहलपहल बढेको छ। तस्बिर: लक्ष्मी गारु/रासस
एउटै गाउँ, एउटै वडा रहेको भुजुङ गाउँलमजुङ क्व्होलासोथर गाउँपालिका–४ स्थित एउटै गाउँ र एउटै वडा रहेको पर्यटकीय भुजुङ गाउँ। गुरूङ समुदायको परम्परागत संस्कार संस्कृतिदेखि भेषभूषा लगायतका बारेमा समेत यहाँ बुझ्न सकिन्छ। तस्बिर: जनक श्रेष्ठ/रासस
भक्तपुर नगरपालिका–५ स्थित तमारीको पाँचतले मन्दिर अवलोकन गर्दै विदेशी पर्यटक। ऐतिहासिक तथा सांस्कृतिक नगर भक्तपुरमा पर्यटकको चहलपहल बढेको छ। तस्बिर: लक्ष्मी गारु/रासस
विकास–निर्माणविराटनगर–३ स्थित हिमाली टोलमा सडक मर्मतका लागि मेसिनबाट धूलो उडाउँदै मजदूर। पछिल्लो समय आधुनिक प्रविधिको प्रयोगले विकास निर्माणको काम छिटो र गुणस्तरीय हुने गरेको छ। तस्बिर:अनुज सापकोटा/रासस
प्रतिक्रिया दिनुहोस्