आजका तस्बिर- कात्तिक २८
कीर्तिपुरस्थित झुलुंगे पुल तर्दै गरेका विद्यार्थी। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी
झुलुंगे पुलमा हामीकीर्तिपुरस्थित झुलुंगे पुल तर्दै गरेका विद्यार्थी। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी
कीर्तिपुरस्थित झुलुंगे पुल तर्दै गरेका विद्यार्थी। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी
सिद्धपोखरीमा बोटिङ गर्दै पर्यटकभक्तपुरको सिद्धपोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक र पोखरीमाथि उडिरहेको परेवा। तस्बिर: चन्द्रकला क्षेत्री/रासस
कीर्तिपुरस्थित झुलुंगे पुल तर्दै गरेका विद्यार्थी। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी
बिक्री गर्न राखिएको क्युरियो सामग्रीविश्व सम्पदाको सूचीमा सूचीकृत पर्यटकीस्थल भक्तपुर दरबार स्क्वायर आसपास क्षेत्रमा बिक्री गर्न राखिएका ‘क्युरियो’ सामग्री। तस्बिर: चन्द्रकला क्षेत्री/रासस
कीर्तिपुरस्थित झुलुंगे पुल तर्दै गरेका विद्यार्थी। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी
झोलुङ्गे पुल बनेपछि डेढ घण्टाको यात्रा १० मिनेटमाबागलुङको काठेखोला गाउँपालिका–८, लेखानीदेखि कादेश जोड्ने हालै सम्पन्न ३६० मिटर लामो झोलुङ्गे पुल। सो पुल बनेपछि डेढ घण्टाको पैदल यात्रा १० मिनेटमा छोट्टिएको छ। तस्बिरः खेमराज गौतम/रासस
कीर्तिपुरस्थित झुलुंगे पुल तर्दै गरेका विद्यार्थी। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी
चौरजहारी उपत्यकामा लागेको हुस्सुरुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित नयाँ सहरको विकास भइरहको चौरजहारी उपत्यकामा लागेको हुस्सु। चिसो मौसममा यहाँ हुस्सु लाग्ने गर्दछ। तस्बिर: हेमन्त केसी/रासस
प्रतिक्रिया दिनुहोस्