आजका तस्बिर- मंसिर २
सुनसरीको इनरूवामा हार्भेस्टरद्वारा धान काटिँदै। तस्बिरः नवीन गड्तौला/रासस
मसिनद्वारा धान काट्दैसुनसरीको इनरूवामा हार्भेस्टरद्वारा धान काटिँदै। तस्बिरः नवीन गड्तौला/रासस
सुनसरीको इनरूवामा हार्भेस्टरद्वारा धान काटिँदै। तस्बिरः नवीन गड्तौला/रासस
चुरेन हिमाल पदमार्गम्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जादेखि चुरेन हिमालको आधार शिविरतर्फ जाँदै आन्तरिक पर्यटक। तस्बिर: सन्तोष गौतम/रासस
सुनसरीको इनरूवामा हार्भेस्टरद्वारा धान काटिँदै। तस्बिरः नवीन गड्तौला/रासस
पर्यटकीय गन्तव्य गाजा दहनेपाल सरकारको एक सय पर्यटकीय गन्तव्यस्थलमा सूचीकृत बागलुङको जैमिनी नगरपालिका–३ दमेकमा रहेको गाजा दह। तस्बिर: खेमराज गौतम/रासस
सुनसरीको इनरूवामा हार्भेस्टरद्वारा धान काटिँदै। तस्बिरः नवीन गड्तौला/रासस
माछा मार्दैतनहुँको म्याग्दे गाउँपालिका–२, जामुनेमा पानी जमेको ठाउँमा माछा मार्दै महिला। तस्बिरः कृष्ण न्यौपाने/रासस
सुनसरीको इनरूवामा हार्भेस्टरद्वारा धान काटिँदै। तस्बिरः नवीन गड्तौला/रासस
झोलुङ्गे पुलबागलुङ नगरपालिका-१ देखि पर्वतको कुश्मा नगरपालिका–१ पाङ जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुल। तस्बिर: रामबहादुर थापा/रासस
प्रतिक्रिया दिनुहोस्