आजका तस्बिर- मंसिर १४
३५ औं विश्व एड्स दिवसको अवसरमा काठमाडौंको माइतीघरमा डब्लुएचओको आयोजनमा भएको दीप प्रज्वलनमा सहभागीहरू। तस्बिर: निशा भण्डारी/सेतोपाटी
३५ औं विश्व एड्स दिवस३५ औं विश्व एड्स दिवसको अवसरमा काठमाडौंको माइतीघरमा डब्लुएचओको आयोजनमा भएको दीप प्रज्वलनमा सहभागीहरू। तस्बिर: निशा भण्डारी/सेतोपाटी
३५ औं विश्व एड्स दिवसको अवसरमा काठमाडौंको माइतीघरमा डब्लुएचओको आयोजनमा भएको दीप प्रज्वलनमा सहभागीहरू। तस्बिर: निशा भण्डारी/सेतोपाटी
मन्त्री चौधरीद्वारा मेलम्ची खानेपानीको मुहान अवलोकनसिन्धुपाल्चोकको मेलम्ची खानेपानीको कार्यप्रगति बुझ्न मेलम्ची खानेपानीको मुहानस्थल अम्बाथान आइपुगेका खानेपानी मन्त्री उमाकान्त चौधरी पानीको मुहान अवलोकन गर्दै। गत जेठ दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीको पानी गत सोमबारदेखि सुरूङमा हालिएको र पानी सुरूङमा हालेको १० देखि १२ दिनमा काठमाडौं पुग्ने मेलम्ची खानेपानी आयोजनाका साइड डिभिजनल इन्जिनियर पद्मबहादुर कुँवरले जानकारी दिएका छन्।तस्बिरः देवराज सुवेदी/रासस
३५ औं विश्व एड्स दिवसको अवसरमा काठमाडौंको माइतीघरमा डब्लुएचओको आयोजनमा भएको दीप प्रज्वलनमा सहभागीहरू। तस्बिर: निशा भण्डारी/सेतोपाटी
मानुङकोटमा घामको किरणतनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोट डाँडामा बिहानै लागेको घाम। दमौली बजारमा बिहान ११/१२ बजेसम्म घाम नलाग्ने भए पनि दमौलीको शिरमा रहेको मानुङकोटमा बिहान ६ बजे नै घाम लाग्छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
३५ औं विश्व एड्स दिवसको अवसरमा काठमाडौंको माइतीघरमा डब्लुएचओको आयोजनमा भएको दीप प्रज्वलनमा सहभागीहरू। तस्बिर: निशा भण्डारी/सेतोपाटी
कलाकौशल प्रदर्शन गर्दै विद्यार्थीराष्ट्रिय सेवा दलको ४८ औँ जुनियर डिभिजन तालिममा सहभागी कावासोतीस्थित नोबल एकेडेमीका विद्यार्थी तालिममा सिकेको कलाकौशल प्रदर्शन गर्दै। तस्बिर: दयाराम आचार्य/रासस
प्रतिक्रिया दिनुहोस्