आजका तस्बिरहरू-मंसिर १५
काठमाडौंको थापाथलीबाट देखिएको बागमति नदी किनारको सुकुम्बासी बस्ती। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
बागमती नदी किनारकाठमाडौंको थापाथलीबाट देखिएको बागमति नदी किनारको सुकुम्बासी बस्ती। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
काठमाडौंको थापाथलीबाट देखिएको बागमति नदी किनारको सुकुम्बासी बस्ती। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
बागबजारको पार्किङ खाली गराएपछिकाठमाडौं महानगरले बागबजारको पार्किङ खाली गराएको छ। यहाँ महानगरले पार्किङ खाली गराएपछि व्यवसायीहरूले विरोध गरेका छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
काठमाडौंको थापाथलीबाट देखिएको बागमति नदी किनारको सुकुम्बासी बस्ती। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
रुग्दीबाट देखिएको कटुवाचौपारी र कुश्मा बजारसाँझपख घाम डुब्दै गर्दा पर्वतको रुग्दीबाट देखिएको कटुवाचौपारी र कुश्मा बजारसँगै पृष्ठभूमिमा अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमश्रृंखला। तस्बिरः सुमनजङ्ग थापा/रासस
काठमाडौंको थापाथलीबाट देखिएको बागमति नदी किनारको सुकुम्बासी बस्ती। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
चन्द्रागिरिमा पर्यटककाठमाडौंको चन्द्रागिरि डाडाँबाट हिमश्रृंखला अवलोकन गर्दै पर्यटक। यस स्थानबाट गणेश, लाङटाङ र जुगल हिमालको दृश्य अवलोकन गर्न पर्यटक आउने गर्छन्। तस्बिर:हरिराम भेटुवाल/रासस
काठमाडौंको थापाथलीबाट देखिएको बागमति नदी किनारको सुकुम्बासी बस्ती। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
फेरीबाट सवारी साधन तारिँदैभोजपुरको उत्तरी क्षेत्रबाट संखुवासभा जोड्ने अरूण नदीको सतिघाटानमा पक्की पुलको सुविधा नभएकाले फेरीको सहायताबाट सवारी साधन तारिँदै। तस्बिरः युवराज विष्ट/रासस
प्रतिक्रिया दिनुहोस्