आजका तस्बिर-मंसिर १६
धनगढीमा जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञा तोडेर विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। विद्यार्थीहरूले नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन्। तस्बिर: सविता बुढा
तनावग्रस्त धनगढीधनगढीमा जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञा तोडेर विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। विद्यार्थीहरूले नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन्। तस्बिर: सविता बुढा
धनगढीमा जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञा तोडेर विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। विद्यार्थीहरूले नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन्। तस्बिर: सविता बुढा
'इभी नेपाल एक्स्पो'भृकुटीमण्डपमा शुक्रबारदेखि जारी इभी नेपाल एक्स्पोमा अवलोकन गर्दै ग्राहक। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
धनगढीमा जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञा तोडेर विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। विद्यार्थीहरूले नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन्। तस्बिर: सविता बुढा
हिमाल र लटरम्म फलेका सुन्तलाचितवनको इच्छाकामना गाँउपालिका– ५ पामडाँडाबाट देखिएको हिमाल र लटरम्म फलेका सुन्तला। तस्बिरः कृष्ण आचार्य/रासस
धनगढीमा जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञा तोडेर विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। विद्यार्थीहरूले नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन्। तस्बिर: सविता बुढा
कवाज प्रदर्शन गर्दै विद्यार्थीकवाज प्रदर्शन गर्दै राष्ट्रिय सेवा दलको तालिममा सहभागी जनता माध्यमिक विद्यालय हाङ्देवा ताप्लेजुङका विद्यार्थी। यो वर्ष ताप्लेजुङका दुई वटा विद्यालयबाट ७२ जनाले उक्त तालिम लिइरहेका छन्। पछिल्लो समय राष्ट्रिय सेवा दलको तालिममा यहाँका विद्यार्थीको आकर्षण बढ्दै गएको पाइएको छ। तस्बिर: सन्तोष पुर्कुटी/रासस
धनगढीमा जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञा तोडेर विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। विद्यार्थीहरूले नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन्। तस्बिर: सविता बुढा
झाँक्रीको सालिकसिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका इर्खुमा रहेको तामाङ संस्कृति झल्कने झाँक्रीको सालिक र पृष्ठभूमिमा देखिएको गौरीशंकर हिमाल। तस्बिर:देवराज सुवेदी/रासस
प्रतिक्रिया दिनुहोस्