आजका तस्बिरहरू- मंसिर १८
ललितपुरको कुपण्डोलस्थित एक सार्वजनिक पार्कमा रंग लगाउँदै एक कामदार। तस्वीर : नवीनबाबु गुरूङ/ सेतोपाटी
सजावटललितपुरको कुपण्डोलस्थित एक सार्वजनिक पार्कमा रंग लगाउँदै एक कामदार। तस्वीर : नवीनबाबु गुरूङ/ सेतोपाटी
ललितपुरको कुपण्डोलस्थित एक सार्वजनिक पार्कमा रंग लगाउँदै एक कामदार। तस्वीर : नवीनबाबु गुरूङ/ सेतोपाटी
नाङ्लो व्यापारसिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९, ज्यामिरेका स्थानीयबासी व्यापारीसँग नाङ्लो मोलमोलाई गर्दै। व्यापारीका अनुसार एउटा नाङ्लोको साइज हेरेर रु ५०० देखि रु ९०० सम्म पर्ने बताउँछन्। तस्बिर: रूपक पुरी/रासस
ललितपुरको कुपण्डोलस्थित एक सार्वजनिक पार्कमा रंग लगाउँदै एक कामदार। तस्वीर : नवीनबाबु गुरूङ/ सेतोपाटी
फुल्यो तोरीदाङको तुलसीपुर उपमहानगरपालिका–१२ जसपुरमा फुलिरहेको तोरी। दाङलाई तोरी उत्पादनका लागि उर्बरा भूमि मानिन्छ। तस्बिरः दीपक बोहरा/रासस
ललितपुरको कुपण्डोलस्थित एक सार्वजनिक पार्कमा रंग लगाउँदै एक कामदार। तस्वीर : नवीनबाबु गुरूङ/ सेतोपाटी
बिक्रीका लागि राखिएको ठेकीलगायतका काठे सामग्रीताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित पाथीभरा कोसेली घरमा बिक्रीका लागि राखिएका काठजन्य ठेकी लगायतका सामग्री। कोसेली घरले खरिद गरेर बिक्री गर्न थालेपछि काठजन्य सामग्री बनाउने व्यवसायीलाई समेत बजारीकरणमा सहजता भएको छ। तस्बिर: सन्तोष पुर्कुटी/रासस
ललितपुरको कुपण्डोलस्थित एक सार्वजनिक पार्कमा रंग लगाउँदै एक कामदार। तस्वीर : नवीनबाबु गुरूङ/ सेतोपाटी
पर्वतको परिचय बदल्ने बन्जीबन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो। पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे। तर, हिजोआज अवस्था त्यस्तो छैन। आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन्। तस्बिर: सुमनजङ्ग थापा/रासस
ललितपुरको कुपण्डोलस्थित एक सार्वजनिक पार्कमा रंग लगाउँदै एक कामदार। तस्वीर : नवीनबाबु गुरूङ/ सेतोपाटी
दैनिकीआइतबार साँझ ढल्किँदै गर्दा पश्चिम दाङको बबई गाउँपालिकाको कार्यालय नजिकैको सडक भएर डोको बोकेर घाँस काट्न जाँदै गरेका महिला अनि पृष्ठभूमिका देखिएको हापुरे बजार र दाङ–सल्यानको सीमानामा पर्ने तीने पहाड। तस्बिर: नारायणा खड्का/सेतोपाटी।
प्रतिक्रिया दिनुहोस्