आजका तस्बिर- माघ ७
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित भएकी छन्। उनले १६६ मत ल्याएर निर्वाचित भएकी हुन्। तस्बिर: निशा भण्डारी
उपसभामुखमा निर्वाचितराष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित भएकी छन्। उनले १६६ मत ल्याएर निर्वाचित भएकी हुन्। तस्बिर: निशा भण्डारी
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित भएकी छन्। उनले १६६ मत ल्याएर निर्वाचित भएकी हुन्। तस्बिर: निशा भण्डारी
बधाई छ है!उपसभामुखमा निर्वाचित भएपछि इन्दिरा राना मगरलाई बधाई दिँदै सांसदहरू। तस्बिर: निशा भण्डारी
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित भएकी छन्। उनले १६६ मत ल्याएर निर्वाचित भएकी हुन्। तस्बिर: निशा भण्डारी
राष्ट्रपति भण्डारी र नेमकिपा अध्यक्षबीच भेटघाटराष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँबीच शनिबार बिजुक्छेँ निवास कमलविनायकमा भएको शिष्टाचार भेट। तस्बिरः रमेश गिरी/रासस
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित भएकी छन्। उनले १६६ मत ल्याएर निर्वाचित भएकी हुन्। तस्बिर: निशा भण्डारी
बढीगाउँको हरियाली फाँटकर्णाली प्रदेशको सुर्खेतस्थित पञ्चपुरी नगरपालिका ११ कुइने र सुदूरपश्चिम प्रदेशको कैलालीस्थित मोहन्याल गाउँपालिका ७ को सीमानामा पर्ने बढीगाउँको हरियाली फाँट। यहाँ कर्णाली नदीमा पुल बनेसँग दुई प्रदेश जोडिएका छन्। तस्बिरः सुरेश आचार्य, रासस
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित भएकी छन्। उनले १६६ मत ल्याएर निर्वाचित भएकी हुन्। तस्बिर: निशा भण्डारी
धरानको पहिचान घण्टाघरहङकङको घण्टाघरको डिजाइनमा बनाइएको धरानबीच भागमा रहेको घण्टाघर। २०६२ सालमा दृश्यावलोकनका लागि खुला गरिएको घण्टाघरको उचाइ ७६.५ फिट रहेको छ। धरानको पहिचानको रूपमा रहेको घण्टाघरमा दैनिक अवलोकन गर्नेको भीड हुने गरेको छ। तस्बिर: देवेन्द्र कार्की/रासस
प्रतिक्रिया दिनुहोस्