आजका तस्बिर: माघ १४
महेन्द्रनगरस्थित कबर्डहलको खेलमैदानमा शनिबारदेखि सुरू भएको कञ्चनपुर क्रिकेट मेलाको ब्याटिङ गरेर उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल। तस्बिर: महादेव अवस्थी, रासस
ब्याटिङ्ग गर्दै मुख्यमन्त्री रावलमहेन्द्रनगरस्थित कबर्डहलको खेलमैदानमा शनिबारदेखि सुरू भएको कञ्चनपुर क्रिकेट मेलाको ब्याटिङ गरेर उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल। तस्बिर: महादेव अवस्थी, रासस
महेन्द्रनगरस्थित कबर्डहलको खेलमैदानमा शनिबारदेखि सुरू भएको कञ्चनपुर क्रिकेट मेलाको ब्याटिङ गरेर उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल। तस्बिर: महादेव अवस्थी, रासस
मनोरम मार्फा गाउँहिमाली जिल्ला मुस्ताङको मार्फा गाउँ र आडैमा रहेको सम्तेलिङ मार्फा गुम्बा। बेनी-जोमसोम-कोरोला सडक खण्ड नजिकै पर्ने मार्फा गाउँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू गुम्बा पनि अवलोकन गर्ने गर्दछन्। तस्बिर: सुशीलबाबु थकाली, रासस
महेन्द्रनगरस्थित कबर्डहलको खेलमैदानमा शनिबारदेखि सुरू भएको कञ्चनपुर क्रिकेट मेलाको ब्याटिङ गरेर उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल। तस्बिर: महादेव अवस्थी, रासस
परेवालाई चारोविश्व सम्पदाको सूचीमा सूचीकृत पर्यटकीस्थल पाटन दरबारको कृष्णमन्दिर प्राङ्गणमा परेवालाई चारो दिँदै सर्वसाधारण। तस्बिर: चन्द्रकला क्षेत्री/रासस
महेन्द्रनगरस्थित कबर्डहलको खेलमैदानमा शनिबारदेखि सुरू भएको कञ्चनपुर क्रिकेट मेलाको ब्याटिङ गरेर उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल। तस्बिर: महादेव अवस्थी, रासस
भलिबलपोखरामा जारी तेस्रो टाइगर कप भलिबल प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको (एपिएफ) क्लबबिचको पोखरा रंगशालामा शनिबार आयोजित फाइनल खेल हेर्दै दर्शक। तस्बिरः धनबहादुर गुरुङ, रासस
महेन्द्रनगरस्थित कबर्डहलको खेलमैदानमा शनिबारदेखि सुरू भएको कञ्चनपुर क्रिकेट मेलाको ब्याटिङ गरेर उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल। तस्बिर: महादेव अवस्थी, रासस
मनोरम बल्थली फाँट र बस्तीकाभ्रेको पनौती नगरपालिका–११ स्थित बल्थलीको सुन्दर फाँट र बस्ती। यो फाँटमा अहिले स्थानीयले आलु रापेका छन्। तस्बिर: राजकुमार पराजुली, रासस
प्रतिक्रिया दिनुहोस्