रविले पाए नागरिकतानागरिकता नियमावली २०६३ को दफा ११ अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट रवि लामिछानेले पुनः नेपाली नागरिकता लिएर बाहिरिँदै। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
बझाङको लापडी गाउँबझाङको साइपाल गाउँपालिकामा अवस्थित लापडी गाउँ। यातायातका साधन नपुगेको यस गाउँमा भेंडा, खच्चरबाट खाद्यान्न ढुवानी गरिन्छ। तस्बिरः रमेश केसी/ रासस
पूजाका लागि राखिएको शिलाजनकपुरधामस्थित जानकी मन्दिर परिसरमा विशेष पूजापछि शिलालाई रामललाको मूर्ति बनाउन भारतको अयोध्या लैजाने। तस्बिरः अजयकुमार साह/रासस
नृत्य प्रस्तुत गर्दैशुक्लाफाँटा नगरपालिका-४ पिपलाडीस्थित राष्ट्रिय माध्यमिक विद्यालयको ६५औँ वार्षिकोत्सवको कार्यक्रममा मौलिक नृत्य प्रस्तुत गर्दै विद्यालयका छात्रा। तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस