आजका तस्बिरहरू-माघ १८
ललितपुरको कुपन्डोलमा साइकलको टायर गुडाउँदै बालबालिका। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
बालापन:ललितपुरको कुपन्डोलमा साइकलको टायर गुडाउँदै बालबालिका। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
ललितपुरको कुपन्डोलमा साइकलको टायर गुडाउँदै बालबालिका। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
हस्तकलाका सामग्रीविश्व सम्पदाको सूचीमा सूचीकृत पर्यटकीयस्थल वसन्तपुरमा हस्तकलाका सामग्री आफ्नो मोबाइलमा कैद गर्दै युवती। तस्बिरः चन्द्रकला क्षेत्री/रासस
ललितपुरको कुपन्डोलमा साइकलको टायर गुडाउँदै बालबालिका। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
बान्द्रे गाउँबागलुङ नगरपालिका–५ मा रहेको बान्द्रे गाउँ। परम्परागत ढुङ्गेघरले भरिएको गाउँले मौलिक संस्कृति बचाएको छ। तस्बिर: डम्मर बुढा मगर/रासस
ललितपुरको कुपन्डोलमा साइकलको टायर गुडाउँदै बालबालिका। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
थारू युवतीकपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा परम्परागत पहिरनमा सजिएका थारू युवतीहरू, यो पहिरनमा थारू युवतीहरूको आकर्षण छ। तस्बिर: माधव बेल्वासे/रासस
ललितपुरको कुपन्डोलमा साइकलको टायर गुडाउँदै बालबालिका। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
माटोले पोत्दै घरमाघ १९ गतेदेखि विराटनगर–२ मा हुन लागेको ‘सिएनआई एक्स्पो–२०२३’ मा प्रदर्शनीका लागि निर्माण गरिएको पारम्परिक थारू समुदायको घरलाई माटोले पोत्न तल्लीन महिला। तस्बिर: अनुज सापकोटा/रासस
प्रतिक्रिया दिनुहोस्