आजका तस्बिरहरू- माघ २३
नयाँ बानेश्वरको संसद भवनस्थित बगैचामा रहेको फूलको रस चुस्दै गरेको माहुरी।  तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
फूलमा माहुरी...नयाँ बानेश्वरको संसद भवनस्थित बगैचामा रहेको फूलको रस चुस्दै गरेको माहुरी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
नयाँ बानेश्वरको संसद भवनस्थित बगैचामा रहेको फूलको रस चुस्दै गरेको माहुरी।  तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
बधाई!नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध चयन भएपछि बधाई दिँदै राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता नारायणकाजी श्रेष्ठ। तस्बिर: नवीनबाबु गुरूङ
नयाँ बानेश्वरको संसद भवनस्थित बगैचामा रहेको फूलको रस चुस्दै गरेको माहुरी।  तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
घाम ताप्दै मगर गोहीनवलपुरबाट बग्ने नारायणी नदीको बगरमा घाम ताप्दै गरेका मगर गोहीहरू। नेपालका प्रायः नदीनाला तथा पोखरीमा पाइने मगर गोही रिसाहा र आक्रामक प्रवृत्तिका हुन्छन्। तस्बिर: टेकराज पोखरेल/रासस
नयाँ बानेश्वरको संसद भवनस्थित बगैचामा रहेको फूलको रस चुस्दै गरेको माहुरी।  तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
पर्यटक लोभ्याउने ‘बाघको मूर्ति’पाल्पाको रामपुर नगरपालिका–६ स्थित कालीगण्डकी नदीको किनारमा हालै निर्माण भएको बाघको मूर्ति यतिबेला पर्यटकको आकर्षणको केन्द्र बन्दै। यहाँ दैनिकजसो अवलोकन गर्न जाने, फोटो खिच्ने, टिकटक बनाउने, भिडिओ खिच्नेको उत्साह छ। पर्यटन प्रवर्द्धन र विकासका लागि रामपुर नगरपालिकाको सहयोगमा बाघको मूर्ति निर्माण गरिएको हो। तस्बिर: सुशीला रेग्मी/रासस
नयाँ बानेश्वरको संसद भवनस्थित बगैचामा रहेको फूलको रस चुस्दै गरेको माहुरी।  तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
निर्माणाधीन केन्द्रीय कारागारनुवाकोटको विदुर नगरपालिका–६ स्थित एक हजार ५०० कैदीबन्दी क्षमताको निर्माणाधीन केन्द्रीय कारागार। तस्बिर: रामहरि न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्