आजका तस्बिर- माघ २४
काठमाडौं महानगरपालिकाले मैतीदेवी चोकमा रहेको प्रहरी बिट भत्काएको छ। सडक अतिक्रमण गरी बनाइएको संरचना हटाउने महानगरको अभियान अन्तर्गत मंगलबार मैतीदेवी चोकमा रहेको प्रहरी बिट नगर प्रहरीले प्रहरीकै सहकार्यमा हटाएको हो। तस्बिर: नवीनबाबु गुरूङ
काठमाडौं महानगरले भत्कायो मैतीदेवीको प्रहरी बिटकाठमाडौं महानगरपालिकाले मैतीदेवी चोकमा रहेको प्रहरी बिट भत्काएको छ। सडक अतिक्रमण गरी बनाइएको संरचना हटाउने महानगरको अभियान अन्तर्गत मंगलबार मैतीदेवी चोकमा रहेको प्रहरी बिट नगर प्रहरीले प्रहरीकै सहकार्यमा हटाएको हो। तस्बिर: नवीनबाबु गुरूङ
काठमाडौं महानगरपालिकाले मैतीदेवी चोकमा रहेको प्रहरी बिट भत्काएको छ। सडक अतिक्रमण गरी बनाइएको संरचना हटाउने महानगरको अभियान अन्तर्गत मंगलबार मैतीदेवी चोकमा रहेको प्रहरी बिट नगर प्रहरीले प्रहरीकै सहकार्यमा हटाएको हो। तस्बिर: नवीनबाबु गुरूङ
‘क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी‘क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आजदेखि राजधानीमा सुरू भएको छ। प्रदर्शनीमा सूचना तथा प्रविधि क्षेत्रका हार्डवेयर, सफ्टवेयर, इन्टरनेट सेवा प्रदायक, मोबाइल तथा मोबाइल एक्सेसरिजलगायत कम्पनीका दुई सयभन्दा बढी स्टल राखिएका छन्। तस्बिर: नवीनबाबु गुरूङ
काठमाडौं महानगरपालिकाले मैतीदेवी चोकमा रहेको प्रहरी बिट भत्काएको छ। सडक अतिक्रमण गरी बनाइएको संरचना हटाउने महानगरको अभियान अन्तर्गत मंगलबार मैतीदेवी चोकमा रहेको प्रहरी बिट नगर प्रहरीले प्रहरीकै सहकार्यमा हटाएको हो। तस्बिर: नवीनबाबु गुरूङ
कुखुरा र अण्डा सडकमा फ्याँकेर विरोधझापाको बिर्तामोड नगरपालिकास्थित मुक्तिचोकमा मङ्गलबार कुखुरा र अण्डा सडकमा फ्याँकेर विरोध गर्दै झापाली किसान। अण्डाको उचित मूल्य नपाएको भन्दै किसानले लेयर्स कुखुरा र अण्डा फालेर विरोध गरेका हुन्। तस्बिर: सन्तोष शर्मा/रासस
काठमाडौं महानगरपालिकाले मैतीदेवी चोकमा रहेको प्रहरी बिट भत्काएको छ। सडक अतिक्रमण गरी बनाइएको संरचना हटाउने महानगरको अभियान अन्तर्गत मंगलबार मैतीदेवी चोकमा रहेको प्रहरी बिट नगर प्रहरीले प्रहरीकै सहकार्यमा हटाएको हो। तस्बिर: नवीनबाबु गुरूङ
पुलरूकुम पश्चिमको मुसिकोट नगरपालिका–१, खलङ्गा र सल्ली जोडेको २३७ मिटर लामो झोलुङ्गेपुल। तस्बिरः सुरेश आचार्य/रासस
काठमाडौं महानगरपालिकाले मैतीदेवी चोकमा रहेको प्रहरी बिट भत्काएको छ। सडक अतिक्रमण गरी बनाइएको संरचना हटाउने महानगरको अभियान अन्तर्गत मंगलबार मैतीदेवी चोकमा रहेको प्रहरी बिट नगर प्रहरीले प्रहरीकै सहकार्यमा हटाएको हो। तस्बिर: नवीनबाबु गुरूङ
तोरी बालीधनकुटाको महालक्ष्मी नगरपालिका–९ स्थित कटहरेबेंसीमा किसानले गरेको तोरी खेतीमा पहेंलपुर भएर फुलेको तोरीबाली। नगर क्षेत्रमा वार्षिक ८६ मेट्रिकटन तोरी उत्पादन हुने उपशाखाका बाली विज्ञान अधिकृत बसन्तराज श्रेष्ठ बताउँछन्। तस्बिरः नारायण कुमार राई/रासस
प्रतिक्रिया दिनुहोस्