आजका तस्बिर- माघ २५
काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले बनाएको भगवान शिवको प्रतिमा। शिवरात्रिको अवसरमा पर्ने सेना दिवस मनाउन सेनाले उक्त प्रतिमा बनाएको हो। सेनाले २६० औं सेना दिवस मनाउँदै छ। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी
सेनाले बनाएको शिव प्रतिमाकाठमाडौंको टुँडिखेलमा नेपाली सेनाले बनाएको भगवान शिवको प्रतिमा। शिवरात्रिको अवसरमा पर्ने सेना दिवस मनाउन सेनाले उक्त प्रतिमा बनाएको हो। सेनाले २६० औं सेना दिवस मनाउँदै छ। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी
काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले बनाएको भगवान शिवको प्रतिमा। शिवरात्रिको अवसरमा पर्ने सेना दिवस मनाउन सेनाले उक्त प्रतिमा बनाएको हो। सेनाले २६० औं सेना दिवस मनाउँदै छ। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी
संरक्षित पुरानो घरबागलुङ बजारभित्र संरक्षित सय वर्षभन्दा पुरानो घर। पछिल्लो समय सहरीकरणले बागलुङ बजारमा पुराना घर देख्नै मुस्किल छ। तस्बिर: खेमराज गौतम/रासस
काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले बनाएको भगवान शिवको प्रतिमा। शिवरात्रिको अवसरमा पर्ने सेना दिवस मनाउन सेनाले उक्त प्रतिमा बनाएको हो। सेनाले २६० औं सेना दिवस मनाउँदै छ। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी
ठेकीको व्यापारदमकको बसपार्कस्थित सडक किनारमा व्यवसायीले बिक्रीका लागि राखिएको काठबाट निर्मित ठेकी। तस्बिरः यज्ञराज आङ्गदेम्बे/रासस
काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले बनाएको भगवान शिवको प्रतिमा। शिवरात्रिको अवसरमा पर्ने सेना दिवस मनाउन सेनाले उक्त प्रतिमा बनाएको हो। सेनाले २६० औं सेना दिवस मनाउँदै छ। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी
नाङ्लो खरिदव्यापारीसँग नाङ्लो खरिद गर्दै शुक्लाफाँटा नगरपालिका–३, जोनापुरका महिला। तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस
काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले बनाएको भगवान शिवको प्रतिमा। शिवरात्रिको अवसरमा पर्ने सेना दिवस मनाउन सेनाले उक्त प्रतिमा बनाएको हो। सेनाले २६० औं सेना दिवस मनाउँदै छ। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी
झोला नहुँदा किताबकापी टाउकामासुर्खेतको सिम्ता गाउँपालिका–१ मा रहेको श्री सूर्यज्योति मावि सुन्तोलाका विद्यार्थीहरू झोला नहुँदा किताबकापी टाउकामा राखेर जाँदै। परिवारको आर्थिक अवस्था कमजोर हुँदा अधिकांश विद्यार्थी हात र टाउकामा किताबकापी बोकी विद्यालय जाने-आउने गर्दछन्। तस्बिर: सुरेश आचार्य/रासस
प्रतिक्रिया दिनुहोस्