आजका तस्बिर: फागुन १६
क्व्होलासोथोंर गाउँपालिका–४ पर्यटकीय गाउँ भुजुङमा अवस्थित परम्परागत घुमाउने घर। तस्बिरः जनक श्रेष्ठ/रासस
घुमाउने घरक्व्होलासोथोंर गाउँपालिका–४ पर्यटकीय गाउँ भुजुङमा अवस्थित परम्परागत घुमाउने घर। तस्बिरः जनक श्रेष्ठ/रासस
क्व्होलासोथोंर गाउँपालिका–४ पर्यटकीय गाउँ भुजुङमा अवस्थित परम्परागत घुमाउने घर। तस्बिरः जनक श्रेष्ठ/रासस
प्रधानमन्त्रीको किकप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार च्यासलस्थित रंगशालामा फुटबल किक हानेर उद्घाटन गर्दै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
क्व्होलासोथोंर गाउँपालिका–४ पर्यटकीय गाउँ भुजुङमा अवस्थित परम्परागत घुमाउने घर। तस्बिरः जनक श्रेष्ठ/रासस
च्याम्पियनभद्रपुर झापा गोल्डकपको उपाधि जितेपछि रमाउँदै त्रिभुवन आर्मी क्लबका खेलाडीहरू। मछिन्द्र क्लबलाई ४-३ गोलले पराजित गरेको थियो।
प्रतिक्रिया दिनुहोस्