पाल्पाली चिनोपाल्पा सदरमुकाम तानसेन बजारस्थित दरबार संग्रहालयको अगाडि ढाका कपडाका सामान बिक्रि गर्ने एउटा पसल। तानसेन घुम्ने पर्यटकहरु परिवार, आफन्त र इष्टमित्रका लागि यहाँ उत्पादित ढाका कपडाका सामानहरु किनेर लैजान्छन्। ढाकासँगै पाल्पाको करूवा पनि राम्रो कोसेलीका रुपमा स्थापित छ। तस्बिरः सेतोपाटी।
कडा सुरक्षा!नामकरणको प्रस्ताव प्रदेश सभामा आज (बुधबार) पेश हुने भएपछि प्रदेश १ संसद परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। तस्बिरः राजु अधिकारी/सेतोपाटी
सूर्यमुखी फूलचितवनको भरतपुर महानगरपालिका वडा नं १५ श्रीपुरमा ढकमक्क फुलेको सूर्यमुखी फूल। तस्बिरः कृष्ण आचार्य/रासस
संसदभित्र छलफल, बाहिर नाराप्रदेश १ को प्रदेश सभाभित्र नामकरणका लागि छलफल चलिरहँदा प्रदेश १ संसद परिसर बाहिर भने पहिचानमा आधारित प्रदेश चाहिने भन्दै प्रदर्शन चलिरहेको छ। तस्बिर: राजु अधिकारी
गोल!!!बुधबार रंगशालामा भएको प्रथम केपी ओली कपको फाइनल हेर्न पुगेका दर्शकहरू। तस्बिर: नवीनबाबु गुरूङ