आजका तस्बिरहरू- फागुन १८
बुद्ध जन्मभूमि लुम्बिनीमा कास्कीको भुर्जुङ खोला क्षेत्रबाट आएका नेपाली पर्यटकहरू विश्व शान्ति स्तुप परिसरमा सामूहिक तस्बिर खिचाउँदै। लुम्बिनी आन्तरिक पर्यटकको रोजाइमा परेको उत्कृष्ठ पावन भूमि हो। तस्बिरः सेतोपाटी ।
लुम्बिनीमा आन्तरिक पर्यटकबुद्ध जन्मभूमि लुम्बिनीमा कास्कीको भुर्जुङ खोला क्षेत्रबाट आएका नेपाली पर्यटकहरू विश्व शान्ति स्तुप परिसरमा सामूहिक तस्बिर खिचाउँदै। लुम्बिनी आन्तरिक पर्यटकको रोजाइमा परेको उत्कृष्ठ पावन भूमि हो। तस्बिरः सेतोपाटी ।
बुद्ध जन्मभूमि लुम्बिनीमा कास्कीको भुर्जुङ खोला क्षेत्रबाट आएका नेपाली पर्यटकहरू विश्व शान्ति स्तुप परिसरमा सामूहिक तस्बिर खिचाउँदै। लुम्बिनी आन्तरिक पर्यटकको रोजाइमा परेको उत्कृष्ठ पावन भूमि हो। तस्बिरः सेतोपाटी ।
भोट दिनु है!राष्ट्रपतिमा उम्मेदवारी दिएका नेकपा एमालेका नेता सुवास नेम्वाङ नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुगेका छन्। आज बिहान नेम्वाङसहित एमालेका नेताहरू अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूसँग भेटवार्ता गर्न कार्यालय गएका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
बुद्ध जन्मभूमि लुम्बिनीमा कास्कीको भुर्जुङ खोला क्षेत्रबाट आएका नेपाली पर्यटकहरू विश्व शान्ति स्तुप परिसरमा सामूहिक तस्बिर खिचाउँदै। लुम्बिनी आन्तरिक पर्यटकको रोजाइमा परेको उत्कृष्ठ पावन भूमि हो। तस्बिरः सेतोपाटी ।
प्रदेश नामकरणको खुसीयालीमा दीप प्रज्वलनप्रदेश नं. १ को नाम बुधबार कोशी प्रदेश राखिएको खुसीयालीमा बिहीबार साँझ मोरङको उर्लाबारी-३ मङ्गलबारेमा दीप प्रज्जवलन गर्दे युवाहरू। तस्बिर: कुमार खड्का, रासस
बुद्ध जन्मभूमि लुम्बिनीमा कास्कीको भुर्जुङ खोला क्षेत्रबाट आएका नेपाली पर्यटकहरू विश्व शान्ति स्तुप परिसरमा सामूहिक तस्बिर खिचाउँदै। लुम्बिनी आन्तरिक पर्यटकको रोजाइमा परेको उत्कृष्ठ पावन भूमि हो। तस्बिरः सेतोपाटी ।
सांसदहरूलाई अभिमुखीकरण कार्यक्रमनेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित ८ दलका शीर्ष नेताको उपस्थितिमा काठमाडौंको तीनकुनेमा सांसदहरूलाई प्रशिक्षण दिइएको छ। तस्बिर: नवीनबाबु गुरूङ
प्रतिक्रिया दिनुहोस्