आजका तस्बिर- फागुन १९
नाबालिग बलात्कार अभियोगबाट पूर्णविक्रम शाह (पल शाह) लाई सफाई दिने उच्च अदालतको नजिर अन्य इजलासले नअपनाओस् भन्दै पोखरामा प्रदर्शन भएको छ। उच्च अदालत पोखरा अगाडि शुक्रबार अभियन्ताहरूले उक्त माग राख्दै प्रदर्शन गरेका हुन्। तस्बिर सौजन्य: रिना थापा
उच्च अदातल पोखरा अगाडि नारानाबालिग बलात्कार अभियोगबाट पूर्णविक्रम शाह (पल शाह) लाई सफाई दिने उच्च अदालतको नजिर अन्य इजलासले नअपनाओस् भन्दै पोखरामा प्रदर्शन भएको छ। उच्च अदालत पोखरा अगाडि शुक्रबार अभियन्ताहरूले उक्त माग राख्दै प्रदर्शन गरेका हुन्। तस्बिर सौजन्य: रिना थापा
नाबालिग बलात्कार अभियोगबाट पूर्णविक्रम शाह (पल शाह) लाई सफाई दिने उच्च अदालतको नजिर अन्य इजलासले नअपनाओस् भन्दै पोखरामा प्रदर्शन भएको छ। उच्च अदालत पोखरा अगाडि शुक्रबार अभियन्ताहरूले उक्त माग राख्दै प्रदर्शन गरेका हुन्। तस्बिर सौजन्य: रिना थापा
सूर्योदयसिन्धुपाल्चोकको मेलम्ची घ्याङबाट देखिएको सूर्योदय। तस्बिरः रामदेवी महर्जन
नाबालिग बलात्कार अभियोगबाट पूर्णविक्रम शाह (पल शाह) लाई सफाई दिने उच्च अदालतको नजिर अन्य इजलासले नअपनाओस् भन्दै पोखरामा प्रदर्शन भएको छ। उच्च अदालत पोखरा अगाडि शुक्रबार अभियन्ताहरूले उक्त माग राख्दै प्रदर्शन गरेका हुन्। तस्बिर सौजन्य: रिना थापा
करेला खेतीपाल्पाको रामपुर हाम्रो आधुनिक कृषि फार्ममा व्यावसायिक रूपमा गरिएको करेला खेती। तस्बिर:सुशीला रेग्मी/रासस
नाबालिग बलात्कार अभियोगबाट पूर्णविक्रम शाह (पल शाह) लाई सफाई दिने उच्च अदालतको नजिर अन्य इजलासले नअपनाओस् भन्दै पोखरामा प्रदर्शन भएको छ। उच्च अदालत पोखरा अगाडि शुक्रबार अभियन्ताहरूले उक्त माग राख्दै प्रदर्शन गरेका हुन्। तस्बिर सौजन्य: रिना थापा
परेवालाई चारो दिँदैकाठमाडौंको बसन्तपुरमा परेवालाई चारो दिँदै सर्वसाधारण। तस्बिरः हरिराम भेटुवाल/रासस
नाबालिग बलात्कार अभियोगबाट पूर्णविक्रम शाह (पल शाह) लाई सफाई दिने उच्च अदालतको नजिर अन्य इजलासले नअपनाओस् भन्दै पोखरामा प्रदर्शन भएको छ। उच्च अदालत पोखरा अगाडि शुक्रबार अभियन्ताहरूले उक्त माग राख्दै प्रदर्शन गरेका हुन्। तस्बिर सौजन्य: रिना थापा
मन्दिर पुनर्निर्माणवि.सं २०७२ वैशाख १२ को भूकम्पले भत्किएको काठमाडौंको बसन्तपुरमा रहेको मन्दिर पुनर्निर्माण गर्दै कामदार। तस्बिर: विमलबहादुर विष्ट/रासस
प्रतिक्रिया दिनुहोस्