आजका तस्बिरहरू- फागुन २०
कपिलवस्तुको रमणिय जगदिशपुर ताल नजिकैको जगदिशपुर गाउँमा सञ्चालित थारु सामुदायिक होमस्टेका सञ्चालकहरु आफ्नो जातीय पहिरनमा। पाँच वर्ष अगाडिदेखि सञ्चालित जगदिशपुर जलाशय थारु सामुदायिक होमस्टेका १३ घरमा पाहुना राखिन्छ। यहाँ एकै पटक २७ जना बास बस्न सक्छन्। सामुदायिक होमस्टेका अध्यक्ष अनिल चौधरीकाअनुसार अट्याच बाथरुमसहित डबल बेड भएको कोठाको चार सय रुपैयाँ पर्छ भने सादा खानाको एक सय पचास रुपैयाँ। तस्बिरः सेतोपाटी
जगदिशपुरमा स्वागतकपिलवस्तुको रमणिय जगदिशपुर ताल नजिकैको जगदिशपुर गाउँमा सञ्चालित थारु सामुदायिक होमस्टेका सञ्चालकहरु आफ्नो जातीय पहिरनमा। पाँच वर्ष अगाडिदेखि सञ्चालित जगदिशपुर जलाशय थारु सामुदायिक होमस्टेका १३ घरमा पाहुना राखिन्छ। यहाँ एकै पटक २७ जना बास बस्न सक्छन्। सामुदायिक होमस्टेका अध्यक्ष अनिल चौधरीकाअनुसार अट्याच बाथरुमसहित डबल बेड भएको कोठाको चार सय रुपैयाँ पर्छ भने सादा खानाको एक सय पचास रुपैयाँ। तस्बिरः सेतोपाटी
कपिलवस्तुको रमणिय जगदिशपुर ताल नजिकैको जगदिशपुर गाउँमा सञ्चालित थारु सामुदायिक होमस्टेका सञ्चालकहरु आफ्नो जातीय पहिरनमा। पाँच वर्ष अगाडिदेखि सञ्चालित जगदिशपुर जलाशय थारु सामुदायिक होमस्टेका १३ घरमा पाहुना राखिन्छ। यहाँ एकै पटक २७ जना बास बस्न सक्छन्। सामुदायिक होमस्टेका अध्यक्ष अनिल चौधरीकाअनुसार अट्याच बाथरुमसहित डबल बेड भएको कोठाको चार सय रुपैयाँ पर्छ भने सादा खानाको एक सय पचास रुपैयाँ। तस्बिरः सेतोपाटी
दुर्गा प्रसाईंको महाअभियानबानेश्वरमा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’को प्रदर्शन। तस्बिर: सुसन चौधरी/सेतोपाटी
कपिलवस्तुको रमणिय जगदिशपुर ताल नजिकैको जगदिशपुर गाउँमा सञ्चालित थारु सामुदायिक होमस्टेका सञ्चालकहरु आफ्नो जातीय पहिरनमा। पाँच वर्ष अगाडिदेखि सञ्चालित जगदिशपुर जलाशय थारु सामुदायिक होमस्टेका १३ घरमा पाहुना राखिन्छ। यहाँ एकै पटक २७ जना बास बस्न सक्छन्। सामुदायिक होमस्टेका अध्यक्ष अनिल चौधरीकाअनुसार अट्याच बाथरुमसहित डबल बेड भएको कोठाको चार सय रुपैयाँ पर्छ भने सादा खानाको एक सय पचास रुपैयाँ। तस्बिरः सेतोपाटी
धानको बिउनुवाकोटको लिखु गाँउपालिका–१ चौघडाको तल्लो फाँटमा किसानले राखेको चैते धानको बीउ। तस्बिर: रामहरि न्यौपाने, रासस
कपिलवस्तुको रमणिय जगदिशपुर ताल नजिकैको जगदिशपुर गाउँमा सञ्चालित थारु सामुदायिक होमस्टेका सञ्चालकहरु आफ्नो जातीय पहिरनमा। पाँच वर्ष अगाडिदेखि सञ्चालित जगदिशपुर जलाशय थारु सामुदायिक होमस्टेका १३ घरमा पाहुना राखिन्छ। यहाँ एकै पटक २७ जना बास बस्न सक्छन्। सामुदायिक होमस्टेका अध्यक्ष अनिल चौधरीकाअनुसार अट्याच बाथरुमसहित डबल बेड भएको कोठाको चार सय रुपैयाँ पर्छ भने सादा खानाको एक सय पचास रुपैयाँ। तस्बिरः सेतोपाटी
खच्चडसुर्खेतको वीरेन्द्रनगर शहीदमार्ग निर्माणका लागि निर्माण सामाग्री ढुवानी गर्न ल्याइएका खच्चडहरु। जङ्गगलमा पदमार्ग निर्माण गर्दा गाडीबाट ढुवानी गर्न नसकिएपछि ढुवानीका लागि खच्चडको प्रयोग गरिएको हो । तस्बिरः सुरेश आचार्य, रासस
कपिलवस्तुको रमणिय जगदिशपुर ताल नजिकैको जगदिशपुर गाउँमा सञ्चालित थारु सामुदायिक होमस्टेका सञ्चालकहरु आफ्नो जातीय पहिरनमा। पाँच वर्ष अगाडिदेखि सञ्चालित जगदिशपुर जलाशय थारु सामुदायिक होमस्टेका १३ घरमा पाहुना राखिन्छ। यहाँ एकै पटक २७ जना बास बस्न सक्छन्। सामुदायिक होमस्टेका अध्यक्ष अनिल चौधरीकाअनुसार अट्याच बाथरुमसहित डबल बेड भएको कोठाको चार सय रुपैयाँ पर्छ भने सादा खानाको एक सय पचास रुपैयाँ। तस्बिरः सेतोपाटी
पाङ र खुर्कोट गाउँपर्वतको कुश्मा नगरपालिका वडा नं १ स्थित पाङ र वडा नं २ मा रहेको खुर्कोट गाउँ। तस्बिरः सुमनजङ्ग थापा/रासस
प्रतिक्रिया दिनुहोस्