आजका तस्बिर- फागुन २३
बालुवाटारमा आज भएको बैठकपछि सामूहिक तस्बिर खिचाउँदै माओवादी धारका ८ दलका नेताहरू। तस्बिर: प्रधानमन्त्रीको सचिवालय।
माओवादी धारका ८ दलका नेताबालुवाटारमा आज भएको बैठकपछि सामूहिक तस्बिर खिचाउँदै माओवादी धारका ८ दलका नेताहरू। तस्बिर: प्रधानमन्त्रीको सचिवालय।
बालुवाटारमा आज भएको बैठकपछि सामूहिक तस्बिर खिचाउँदै माओवादी धारका ८ दलका नेताहरू। तस्बिर: प्रधानमन्त्रीको सचिवालय।
वर्ष २०७८ को उत्कृष्ट प्रशिक्षकको अवार्ड अल्मुताइरीलाईनेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी वर्ष २०७८ को उत्कृष्ट प्रशिक्षकको अवार्ड पाएपछि तस्बिर खिचाउँदै। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
बालुवाटारमा आज भएको बैठकपछि सामूहिक तस्बिर खिचाउँदै माओवादी धारका ८ दलका नेताहरू। तस्बिर: प्रधानमन्त्रीको सचिवालय।
महामूर्खको उपाधी मेयर साहलाईहोली पर्वको अवसरमा मिथिला नाट्यकला परिषद (मिनाप)ले प्रत्येक वर्ष मनाउँदै आएको दुई दिवसीय होरी(होली) महोत्सव अन्तर्गत आज मङ्गलबार महामूर्ख सम्मेलनमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहलाई यस वर्षको महामूर्खको उपाधी प्रदान गरिँदै। तस्बिर: अजयकुमार साह, रासस
बालुवाटारमा आज भएको बैठकपछि सामूहिक तस्बिर खिचाउँदै माओवादी धारका ८ दलका नेताहरू। तस्बिर: प्रधानमन्त्रीको सचिवालय।
पौडी खेल्दैतराईमा गर्मी बढ्दै गएपछि गर्मी छल्नका लागि नवलपुरको नारायणी नदीमा पौडी खेल्दै किशोरहरू। अहिले नदी, खोला तथा पोखरीहरूमा पौडी खेल्ने क्रम बढ्दो छ। तस्बिरः टेकराज पोखरेल/रासस
बालुवाटारमा आज भएको बैठकपछि सामूहिक तस्बिर खिचाउँदै माओवादी धारका ८ दलका नेताहरू। तस्बिर: प्रधानमन्त्रीको सचिवालय।
नारच्याङ झरनाम्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरना। नारच्याङ गाउँको शिर र पहाडको फेदीमा रहेको यो झरना म्याग्दीको नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास भएको छ। तस्बिरः सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस्