नारी दिवसले नछोएकाहरूदाङको बंगलाचुली गाउँपालिका–३ का महिला जंगलबाट घाँसको भारी बोकेर घर फर्किंदै। आज त नारी दिवस हो नि? भन्ने प्रश्नमा आफूहरूलाई कुनै दिवसले नछोएको उनीहरू बताउँछन्। तस्बिर: रञ्जिता अधिकारी/रासस
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रम। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रदर्शनमहिला दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी प्रदर्शनकारी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी