आजका तस्बिर: फागुन २५
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेपालका तेस्रो राष्ट्रपति निर्वाचित भएपछि। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
नवनिर्वाचित राष्ट्रपतिनेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेपालका तेस्रो राष्ट्रपति निर्वाचित भएपछि। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेपालका तेस्रो राष्ट्रपति निर्वाचित भएपछि। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
बधाई तथा स्वागतराष्ट्रपति निर्वाचित भएपछि प्रधानमन्त्री निवास बालुवाटारमा रामचन्द्र पौडेललाई स्‍वागत गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड। तस्बिर: प्रधानमन्त्रीको सचिवालय
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेपालका तेस्रो राष्ट्रपति निर्वाचित भएपछि। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिस्पर्धीबिहीबार राष्ट्रपतिको चुनावमा देखिएका दुई प्रतिस्पर्धी। नेपाली कांग्रेसको तर्फबाट रामचन्द्र पौडेल र नेकपा एमालेको तर्फबाट सुवास नेम्वाङ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेपालका तेस्रो राष्ट्रपति निर्वाचित भएपछि। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
मतगणनाराष्ट्रपति निर्वाचनमा मतगणना गर्दै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेपालका तेस्रो राष्ट्रपति निर्वाचित भएपछि। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
सूर्योदय हैन चन्द्रास्तहिमालपारिको जिल्ला मुस्ताङको ठिनीबाट देखिएको हिमाली दृश्य र अस्ताउँदै गरेको चन्द्रमा। बुधबार परेको हिमपातका कारण मुस्ताङ वरपरको क्षेत्र सेताम्य देखिएको छ। तस्बिर: वासुदेव पौडेल/रासस
प्रतिक्रिया दिनुहोस्