आजका तस्बिर- फागुन २६
भू-स्वामित्वसहितको स्थायी बसोबासको माग गर्दै शुक्रबार भूमिहीन तथा सुकुम्बासीहरू आन्दोलित भएका छन्। भूमिहीन सुकुम्बासीले संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको आयोजनामा माइतीघर मण्डलमा धर्ना गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
माइतीघरमा भूमिहीन तथा सुकुम्बासीको नाराभू-स्वामित्वसहितको स्थायी बसोबासको माग गर्दै शुक्रबार भूमिहीन तथा सुकुम्बासीहरू आन्दोलित भएका छन्। भूमिहीन सुकुम्बासीले संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको आयोजनामा माइतीघर मण्डलमा धर्ना गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
भू-स्वामित्वसहितको स्थायी बसोबासको माग गर्दै शुक्रबार भूमिहीन तथा सुकुम्बासीहरू आन्दोलित भएका छन्। भूमिहीन सुकुम्बासीले संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको आयोजनामा माइतीघर मण्डलमा धर्ना गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
पशुपतिमा नवनिर्वाचित राष्ट्रपतिनवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार पशुपतिनाथ मन्दिरमा पूजा गरेपछि सामूहिक तस्बिर खिचाउँदै। तस्बिरः रामचन्द्र पौडेलको सचिवालय
भू-स्वामित्वसहितको स्थायी बसोबासको माग गर्दै शुक्रबार भूमिहीन तथा सुकुम्बासीहरू आन्दोलित भएका छन्। भूमिहीन सुकुम्बासीले संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको आयोजनामा माइतीघर मण्डलमा धर्ना गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
पोलेको मकै खाँदै ओलीच्यासलस्थित पार्टी कार्यालयबाट घर फर्किंदा बाटोमा स्कुले विद्यार्थीसँगै पोलेको मकै खाँदै एमाले अध्यक्ष केपीशर्मा ओली। बालबालिकासँग भेटेर रमाइलो लागेको उनले बताए। तस्बिर: ओली सचिवालय
भू-स्वामित्वसहितको स्थायी बसोबासको माग गर्दै शुक्रबार भूमिहीन तथा सुकुम्बासीहरू आन्दोलित भएका छन्। भूमिहीन सुकुम्बासीले संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको आयोजनामा माइतीघर मण्डलमा धर्ना गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
मनाङमा हिमपातमनाङमा भएको हिमपात। हिमपातका कारण यहाँको जनजीवन कष्टकर बनेको छ। तस्बिर: नवीन लामिछाने/रासस
भू-स्वामित्वसहितको स्थायी बसोबासको माग गर्दै शुक्रबार भूमिहीन तथा सुकुम्बासीहरू आन्दोलित भएका छन्। भूमिहीन सुकुम्बासीले संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको आयोजनामा माइतीघर मण्डलमा धर्ना गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
ऐतिहासिक छोसेर गुफामा पर्यटकउपल्लो मुस्ताङस्थित ऐतिहासिक छोसेर गुफामा पर्यटक। पाँच तल्ला र १०८ कोठा रहेको गुफा यहाँको महत्वपूर्ण आकर्षण हो। तस्बिर: वासुदेव पौडेल/रासस
प्रतिक्रिया दिनुहोस्