आजका तस्बिर- फागुन २८
काठमाडौँको बौद्ध स्तुपा परिसरमा परेवालाई आहारा दिँदै एक महिला।  तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी
आहाराकाठमाडौँको बौद्ध स्तुपा परिसरमा परेवालाई आहारा दिँदै एक महिला। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी
काठमाडौँको बौद्ध स्तुपा परिसरमा परेवालाई आहारा दिँदै एक महिला।  तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी
यातायातको सवारीसाधन खच्चडडोल्पाको सदरमुकाम दुनैबाट पेटोलियम पदार्थ खच्चडमा ढुवानी गरेर उपल्लो डोल्पातर्फ लगिँदै। तस्बिरः हेमन्त केसी/रासस
काठमाडौँको बौद्ध स्तुपा परिसरमा परेवालाई आहारा दिँदै एक महिला।  तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी
किराँत नामको मागप्रदेशको नाम कोशी खारेज गरेर किराँत माग गर्दै माइतीघरमा प्रदर्शन: तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
काठमाडौँको बौद्ध स्तुपा परिसरमा परेवालाई आहारा दिँदै एक महिला।  तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी
दर्शककीर्तिपुरमा जारी आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएईविरूद्धको खेल हेर्न पुगेका नेपाली दर्शक। तस्बिर: क्यान
काठमाडौँको बौद्ध स्तुपा परिसरमा परेवालाई आहारा दिँदै एक महिला।  तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी
सुन्दर मुस्ताङबेनी-जोमसोम-कोरोला सडकखण्ड अन्तर्गत थासाङा गाउँपालिका-१ टुकुछे सिरानको सडक कालोपत्र पश्चात थपिएको सौन्दर्य। तस्बिर: सुशीलबाबू थकाली / रासस
प्रतिक्रिया दिनुहोस्