आजका तस्बिर- फागुन २९
राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मायाको चिनो दिँदै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
राष्ट्रपतिको बिदाइराष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मायाको चिनो दिँदै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मायाको चिनो दिँदै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
राष्ट‍्रपतिको पदभारनवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको पदभार ग्रहण। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मायाको चिनो दिँदै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
सुकाइएको अदुवा र बेसारसुर्खेतको भेरीगङ्गा नगरपालिका–५ स्थित कलिदामारमा बारीमा सुकाइएको अदुवा र बेसार। यो क्षेत्र अदुवा र बेसारको पकेट क्षेत्रको रूपमा चिनिन्छ। तस्बीरः सुरेश आचार्य/रासस
राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मायाको चिनो दिँदै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
खुमइडाँडाको पृष्ठभूमिमा माछापुच्छ्रेमाछापुच्छ्रे ग्रेड ट्रेकअन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं १ स्थित खुमइडाँडा र पृष्ठभूमिमा माछापुच्छ्रे हिमाल। तस्बिरः धनबहादुर गुरूङ/रासस
राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मायाको चिनो दिँदै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
गमला बनाइँदैभक्तपुर जिल्लाको दरबार स्क्वायर आसपास क्षेत्रमा माटोको गमला बनाउँदै स्थानीयबासी। तस्बिर: चन्द्रकला क्षेत्री/रासस
राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मायाको चिनो दिँदै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
चट्याङकीर्तिपुरको नगाँउ दोबाटोबाट सोमबार साँझ देखिएको चट्याङको दृष्य। तस्बिरः नारायण महर्जन/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्