आजका तस्बिर- चैत ४
फेवातालबीच भागमा अवस्थित प्रसिद्व धार्मिक स्थल ताल बाराही दर्शनका लागि शनिबार डुङ्गा सयर गर्दै भक्तजन। तस्बिर: हरिप्रसाद बाँस्तोला/रासस
डुंगा सयर गर्दै भक्तजनफेवातालबीच भागमा अवस्थित प्रसिद्व धार्मिक स्थल ताल बाराही दर्शनका लागि शनिबार डुङ्गा सयर गर्दै भक्तजन। तस्बिर: हरिप्रसाद बाँस्तोला/रासस
फेवातालबीच भागमा अवस्थित प्रसिद्व धार्मिक स्थल ताल बाराही दर्शनका लागि शनिबार डुङ्गा सयर गर्दै भक्तजन। तस्बिर: हरिप्रसाद बाँस्तोला/रासस
८० पुगे बात्स्यायनजीवनको ८० औं वर्ष पार गरेको अवसरमा पोखरेली युवा सांस्कृतिक परिवारले वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’लाई शनिबार रथारोहणसहित सम्मान गरेको थियो। वात्स्यायनको आफ्नै निवासबाट रथयात्रा गरेर उनलाई विन्ध्यावासिनी मन्दिर पुर्‍याइएको थियो।
फेवातालबीच भागमा अवस्थित प्रसिद्व धार्मिक स्थल ताल बाराही दर्शनका लागि शनिबार डुङ्गा सयर गर्दै भक्तजन। तस्बिर: हरिप्रसाद बाँस्तोला/रासस
राष्ट्रपतिले गरे कुमारीको दर्शनसर्वसाधारणलाई रोकतोक नगरी राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौंको बसन्तपुरस्थित कुमारी घर पुगेका छन्। जीवित देवी कुमारीको दर्शन गर्न उनी त्‍यहाँ पुगेका हुन्। तस्बिर: सेतोपाटी
फेवातालबीच भागमा अवस्थित प्रसिद्व धार्मिक स्थल ताल बाराही दर्शनका लागि शनिबार डुङ्गा सयर गर्दै भक्तजन। तस्बिर: हरिप्रसाद बाँस्तोला/रासस
तिलोत्तमा गोल्डकप उद्घाटनरूपन्देही जिल्ला फुटबल संघद्वारा आयोजित तिलोत्तमा गोल्डकप प्रतियोगिता-२०७९ को शनिबार एन्फा एकेडेमीको खेलमैदान देवीनगरमा भएको उद्घाटन कार्यक्रमको झलक। तस्बिरः सेतोपाटी
फेवातालबीच भागमा अवस्थित प्रसिद्व धार्मिक स्थल ताल बाराही दर्शनका लागि शनिबार डुङ्गा सयर गर्दै भक्तजन। तस्बिर: हरिप्रसाद बाँस्तोला/रासस
पुल भत्काउँदैजनकपुर उपमहानगरपालिका वडा नं. १ र १६ जोड्ने पुलचोकस्थित नयाँ पुल निर्माण गर्नका लागि जीर्ण अवस्थामा रहेको ३७ वर्ष पुरानो पुल डोजरले भत्काउँदै। तस्बिरः चन्द्रदेव साह / रासस
प्रतिक्रिया दिनुहोस्