घोडेजात्राघोडेजात्राको अवसरमा टुँडिखेलमा देखाइएको घोडा दौड। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
कुमारीटुँडिखेलमा आयोजित घोडेजात्राको अवशरमा देखाइएको एक प्रस्तुतिमा कुमारीको भेषमा सजिएकी एक बालिका। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
दर्शकटुँडिखेलमा घोडेजात्राको अवसरमा आयोजित कार्यक्रम हेर्न भवनबाट हेर्दै दर्शक। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
हजुरआमाका गफनुवाकोटको किस्पाङ गाँउपालिका–४का अन्दाजी ८० वर्षका वृद्धा आपसमा कुराकानी गर्दै। तस्बिर: रामहरि न्यौपाने, रासस
पानी परेपछिको काठमाडौंकाठमाडौं उपत्यकामा पानी परेर तुँवालो हटेपछि हेलीबाट कैद गरिएको स्वयम्भू आसपासको क्षेत्र। तस्बिर: प्रदीपराज वन्त/ रासस