देउताका वेशभूषामापशुपतिनाथ क्षेत्रस्थित वनकालीमा आध्यात्मिक वनकाली उद्यानको उद्घाटन कार्यक्रममा देउताका वेशभूषामा सजिएकाहरू। श्री राधा माधव समिति नेपालले उक्त उद्यान निर्माण गरेको हो।
भरतपुरमा निर्माण हुने टर्मिनल भवन शिलान्यासप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार भरतपुर विमानस्थलमा निर्माण हुने नयाँ टर्मिनल भवन शिलान्यास गर्दै।तस्बिरः प्रदीपराज वन्त/रासस
नाङ्गो तार हटाउँदैतनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेका नांगो तार हटाइँदै। विद्युत प्राधिकरणको सहयोगमा पाँच किलोमिटर नांगो तार हटाएर प्लाष्टिक जडित तार जडानको काम भइरहेको छ। तस्बिर:कृष्ण न्यौपाने/रासस
सेल्फी खिँच्दैचितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको दीक्षान्त समारोहमा दीक्षित विद्यार्थी सेल्फी खिँच्दै। तस्बिरः प्रदीपराज वन्त/रासस
उद्यानको उद्घाटनराष्ट्रपति रामचन्द्र पौडेल बिहीबार पशुपतिनाथ क्षेत्रस्थित वनकालीमा राधा स्वामी नेपालद्वारा निर्माण गरिएको आध्यात्मिक वनकाली उद्यानको उद्घाटन गर्दै।