आजका तस्बिर- वैशाख २५
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सोमबारको संसद बैठकमै आफूले लगाएका लुगा खोलेका छन्।  बैठक सुरू हुनासाथ बोल्न नपाएपछि उनले आफूले लगाएका लुगा खोलेका हुन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
सांसद अमरेशकुमार सिंह संसदभित्र भए अर्धनग्नस्वतन्त्र सांसद अमरेशकुमार सिंहले सोमबारको संसद बैठकमै आफूले लगाएका लुगा खोलेका छन्। बैठक सुरू हुनासाथ बोल्न नपाएपछि उनले आफूले लगाएका लुगा खोलेका हुन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सोमबारको संसद बैठकमै आफूले लगाएका लुगा खोलेका छन्।  बैठक सुरू हुनासाथ बोल्न नपाएपछि उनले आफूले लगाएका लुगा खोलेका हुन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आहा ! बेनीबजारपर्वतको मल्लाज माझफाँटबाट देखिएको म्याग्दीको सदरमुकाम बेनी बजारको दृश्य। तस्बिर: ध्रुवसागर शर्मा/रासस
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सोमबारको संसद बैठकमै आफूले लगाएका लुगा खोलेका छन्।  बैठक सुरू हुनासाथ बोल्न नपाएपछि उनले आफूले लगाएका लुगा खोलेका हुन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
रूपातालबाट माछा निकालिँदैकास्कीको पूर्वी रूपा गाउँपालिकास्थित पर्यटकीय रूपातालबाट माछा निकाल्दै रूपाताल पुनर्स्थापना तथा मत्स्यपालन सहकारीका कर्मचारी।तस्बिरः ऋषिराम बराल/रासस
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सोमबारको संसद बैठकमै आफूले लगाएका लुगा खोलेका छन्।  बैठक सुरू हुनासाथ बोल्न नपाएपछि उनले आफूले लगाएका लुगा खोलेका हुन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
लालपाटनरूकुम(पूर्व) को सिस्ने गाउँपालिका-२ मा रहेको लालपाटन। सधैं कालो पत्थरको रूपमा रहने लालपाटन यस वर्ष भने वैशाख महिनामा हिउँले टलक्कै टल्किएको छ। तस्बिरः सर्जना कार्की/रासस
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सोमबारको संसद बैठकमै आफूले लगाएका लुगा खोलेका छन्।  बैठक सुरू हुनासाथ बोल्न नपाएपछि उनले आफूले लगाएका लुगा खोलेका हुन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
देउडा खेल्दै महिलासिमकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित र साक्षर गाउँपालिका घोषणा गर्न सोमबार आयोजित कार्यक्रममा मौलिक पहिरनमा देउडा खेल्दै सिमकोट गाउँपलिकाका महिला। तस्बिरः दाने बोहरा/रासस
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सोमबारको संसद बैठकमै आफूले लगाएका लुगा खोलेका छन्।  बैठक सुरू हुनासाथ बोल्न नपाएपछि उनले आफूले लगाएका लुगा खोलेका हुन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
महानगरले काट्यो माइतीघर मण्डला र न्युरोड क्षेत्रका अव्यवस्थित तारकाठमाडौं महानगरपालिकाले आजदेखि महानगरभित्रको तार व्यवस्थापन सुरू गरेको छ। सोमबार माइतीघर मण्डला र न्यूरोडबाट तार व्यवस्थापनको काम सुरू भएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्