आजका तस्बिर- वैशाख २७
ताप्लेजुङको फुङ्लिङ नगरपालिका-११, बैशाखेखर्कस्थित भेंडा गोठमा भेंडाको दूधलाई दही जमाएर मही पार्दै किसान। तस्बिरः दिलकुमार लिम्बू/रासस
मही पार्दैताप्लेजुङको फुङ्लिङ नगरपालिका-११, बैशाखेखर्कस्थित भेंडा गोठमा भेंडाको दूधलाई दही जमाएर मही पार्दै किसान। तस्बिरः दिलकुमार लिम्बू/रासस
ताप्लेजुङको फुङ्लिङ नगरपालिका-११, बैशाखेखर्कस्थित भेंडा गोठमा भेंडाको दूधलाई दही जमाएर मही पार्दै किसान। तस्बिरः दिलकुमार लिम्बू/रासस
भद्रकालीमा प्रदर्शननक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा दोषी जति सबैलाई कानुनी दायरामा ल्याउन दबाब दिनका लागि काठमाडौंको भद्रकालीमा प्रदर्शन भएको छ। बुधबार दिउँसो बृहत् नागरिक आन्दोलनले भद्रकालीमा प्रदर्शन गरेको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
ताप्लेजुङको फुङ्लिङ नगरपालिका-११, बैशाखेखर्कस्थित भेंडा गोठमा भेंडाको दूधलाई दही जमाएर मही पार्दै किसान। तस्बिरः दिलकुमार लिम्बू/रासस
खाणलाई अदालत लगिँदैनक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अदालत लगिँदै। बुधबार बिहान उनको निवासबाट प्रहरीले पक्राउ गरेको थियो। तस्बिर: नवीनबाबु गुरूङ
ताप्लेजुङको फुङ्लिङ नगरपालिका-११, बैशाखेखर्कस्थित भेंडा गोठमा भेंडाको दूधलाई दही जमाएर मही पार्दै किसान। तस्बिरः दिलकुमार लिम्बू/रासस
प्रतिनिधिसभा बैठक अवरूद्धसङ्घीय संसद् भवन नयाँबानेश्वरमा बुधबार बसेको प्रतिनिधिसभाको बैठक अवरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद। तस्बिर: निशा भण्डारी
ताप्लेजुङको फुङ्लिङ नगरपालिका-११, बैशाखेखर्कस्थित भेंडा गोठमा भेंडाको दूधलाई दही जमाएर मही पार्दै किसान। तस्बिरः दिलकुमार लिम्बू/रासस
गोठीकाँडा क्षेत्रसुर्खेतको वीरेन्द्रनगर– १४ मा रहेको गोठीकाँडा क्षेत्र। यो यहाँको प्रमुख पर्यटकीय क्षेत्र हो, जहाँबाट वीरेन्द्रनगर भ्याली अवलोकन आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन्। तस्बिरः सुरेश आचार्य/रासस
प्रतिक्रिया दिनुहोस्