आजका तस्बिर- वैशाख २८
भरतपुरको चौबिसकोठीमा भ्रष्टाचार विरूद्धको कार्टुन प्रदर्शन गर्दै कार्टुनिष्ट प्रकाश थापा। तस्बिर: राजेश घिमिरे/सेतोपाटी
भ्रष्टाचारविरूद्धको कार्टुनभरतपुरको चौबिसकोठीमा भ्रष्टाचार विरूद्धको कार्टुन प्रदर्शन गर्दै कार्टुनिष्ट प्रकाश थापा। तस्बिर: राजेश घिमिरे/सेतोपाटी
भरतपुरको चौबिसकोठीमा भ्रष्टाचार विरूद्धको कार्टुन प्रदर्शन गर्दै कार्टुनिष्ट प्रकाश थापा। तस्बिर: राजेश घिमिरे/सेतोपाटी
बझाङको न्यूना गाउँबझाङको साइपाल गाउँपालिका–५, न्यूना गाउँ। यहाँ करिब ६० परिवार बस्छन्। यो गाउँ एउटा सिंगै वडा हो। तस्बिरः भूमिराज पिठातोली/रासस
भरतपुरको चौबिसकोठीमा भ्रष्टाचार विरूद्धको कार्टुन प्रदर्शन गर्दै कार्टुनिष्ट प्रकाश थापा। तस्बिर: राजेश घिमिरे/सेतोपाटी
मुकेशको शवयात्राबनेपा नगरपालिका–८ का मुकेश कायस्थको पार्थिव शरीर अन्त्येष्टिका लागि बिहीबार उग्रतीर्थ घाटतर्फ लगिँदै। उनको हिजो साँझ निधन भएको हो। तस्बिर: राजकुमार पराजुली/रासस
भरतपुरको चौबिसकोठीमा भ्रष्टाचार विरूद्धको कार्टुन प्रदर्शन गर्दै कार्टुनिष्ट प्रकाश थापा। तस्बिर: राजेश घिमिरे/सेतोपाटी
नारायणी किनारमा मोटरबोटनारायणगढस्थित नारायणी नदी किनारमा पार्किङ गरिएका मोटरबोट (डुङ्गा)। यहाँ आउने पर्यटकले मोटरबोटमा नारायणी नदी सयर गर्ने गर्छन्। पछिल्लो समय भरतपुर महानगरपालिकाले नारायणी किनारलाई पर्यटकीयस्थलको रुपमा विकास गर्दै लगेको छ। तस्बिरः सनद अधिकार/रासस
भरतपुरको चौबिसकोठीमा भ्रष्टाचार विरूद्धको कार्टुन प्रदर्शन गर्दै कार्टुनिष्ट प्रकाश थापा। तस्बिर: राजेश घिमिरे/सेतोपाटी
तालिममा मूर्ति निर्माण गर्दै प्रशिक्षार्थीसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति, ललितपुरको आयोजनामा बागबजारमा सञ्चालित एक महिने मूर्ति निर्माण तालिममा मूर्ति बनाउँदै प्रशिक्षार्थी। तस्बिर:रत्न श्रेष्ठ/रासस
प्रतिक्रिया दिनुहोस्