आजका तस्बिर- वैशाख २९
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्वद्ध जनवर्गीय संगठनहरूले शुक्रबार साँझ काठमाडौंमा प्रदर्शन गरेका छन्। नक्कली भुटानी शरणार्थीसहित विभिन्न भ्रष्टाचार काण्डमा मुछिएका सबै दोषीहरूलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ
भ्रष्टाचारीलाई कारबाही गर्न माओवादी जनवर्गीय संगठनको प्रदर्शननेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्वद्ध जनवर्गीय संगठनहरूले शुक्रबार साँझ काठमाडौंमा प्रदर्शन गरेका छन्। नक्कली भुटानी शरणार्थीसहित विभिन्न भ्रष्टाचार काण्डमा मुछिएका सबै दोषीहरूलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्वद्ध जनवर्गीय संगठनहरूले शुक्रबार साँझ काठमाडौंमा प्रदर्शन गरेका छन्। नक्कली भुटानी शरणार्थीसहित विभिन्न भ्रष्टाचार काण्डमा मुछिएका सबै दोषीहरूलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ
दोवा गाउँम्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १ को दोवा गाउँ। एकै किसिमको गुजुमुज्ज ढुङ्गे घरहरु रहेको दोवामा मगर समुदायको बाहुल्य बसोबास छ । तस्बिरः सन्तोष गौतम/रासस
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्वद्ध जनवर्गीय संगठनहरूले शुक्रबार साँझ काठमाडौंमा प्रदर्शन गरेका छन्। नक्कली भुटानी शरणार्थीसहित विभिन्न भ्रष्टाचार काण्डमा मुछिएका सबै दोषीहरूलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ
मकैको खोस्टाबाट निर्मित सामग्रीतनहुँको व्यास नगरपालिका–५ ले आयोजना गरेको सीपमूलक तालिमका सहभागीले मकैको खोस्टाबाट तयार गरेको झोला र टोपी । वडा कार्यालयले एक महिना तालिम दिएर मकैको खोस्टाबाट हस्तकला सामग्री बनाउन सिकाएको छ । तस्बिर: कृष्ण न्यौपाने/रासस
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्वद्ध जनवर्गीय संगठनहरूले शुक्रबार साँझ काठमाडौंमा प्रदर्शन गरेका छन्। नक्कली भुटानी शरणार्थीसहित विभिन्न भ्रष्टाचार काण्डमा मुछिएका सबै दोषीहरूलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ
बुद्ध मूर्ति-उद्घाटनमेलम्ची नगरपालिका- २ भोटेचौर निबु गाउँमा निर्मित बुद्ध मूर्तिको शुक्रबार उद्घाटन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ तथा उपप्रमुख उमा प्रधानलगायत । तस्बिर: रासस
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्वद्ध जनवर्गीय संगठनहरूले शुक्रबार साँझ काठमाडौंमा प्रदर्शन गरेका छन्। नक्कली भुटानी शरणार्थीसहित विभिन्न भ्रष्टाचार काण्डमा मुछिएका सबै दोषीहरूलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ
विपत् उद्धार प्रदर्शन गरिँदैअर्घाखाँची शीतगङ्गा नगरपालिकाको ठाडामा रहेको डमरू दहमा बाढी र पहिरोमा परेर फसेका तथा डुबेकाहरुको उद्धार गरिने तरिकाको प्रदर्शन गर्दै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी । तस्बिरः प्रेमनारायण आचार्य/रासस
प्रतिक्रिया दिनुहोस्