भ्रष्टाचारविरूद्ध प्रदर्शनकाठमाडौंको नक्सालमा आयोजित भ्रष्टाचारविरूद्धको प्रदर्शनमा सहभागी पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
भुटानी प्रकरणविरूद्ध प्रदर्शनकाठमाडौंको माइतीघरमा आयोजित प्रदर्शन कार्यक्रम। भुटानी शरणार्थीको प्रकरण बाहिरिएपछि प्रदर्शन गर्दै। तस्बिर: निशा भण्डारी/सेतोपाटी
धौलागिरी हिमालको फ्रेन्चपासम्याग्दीको धवलागिरी गाउँपालिका-४ स्थित फ्रेन्चपास नाका। समुन्द्र सतहदेखि पाँच हजार मिटर उचाईमा रहेको फ्रेन्च पास धवलागिरी चक्रीय पदमार्गको म्याग्दी हुँदै मुस्ताङ जाने नाका हो। तस्बिरः सन्तोष गौतम / रासस
मकै दाउनी गर्दै किसानथ्रेसरबाट मकैको दाउनी गर्दै सुनसरीको इनरुवा-८ का किसान। तस्बिर : नवीन गड्तौला / रासस