आजका तस्बिर: जेठ १
काठमाडौंको अनामनगरस्थित एक भवनमा सोमबार काठमाडौं महानगरले डोजर चलाएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
भवनमा डोजरकाठमाडौंको अनामनगरस्थित एक भवनमा सोमबार काठमाडौं महानगरले डोजर चलाएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
काठमाडौंको अनामनगरस्थित एक भवनमा सोमबार काठमाडौं महानगरले डोजर चलाएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
टोपबहादुर पक्राउनक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार साँझ प्रहरीले काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरेको छ। म्याद थप गर्न लग्नुअघि उनलाई काठमाडौं सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको थियो। तस्बिर: निशा भण्डारी/सेतोपाटी
काठमाडौंको अनामनगरस्थित एक भवनमा सोमबार काठमाडौं महानगरले डोजर चलाएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रदर्शननेकपा एमालेको जनवर्गीय संगठनहरूले भ्रष्टाचारविरूद्ध प्रदर्शन गरेका छन्।सोमबार काठमाडौंमा नेपाल ट्रेड युनियन महासंघ, अनेरास्ववियुलगायतले प्रदर्शन गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ
काठमाडौंको अनामनगरस्थित एक भवनमा सोमबार काठमाडौं महानगरले डोजर चलाएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
जाकाराण्डा फूलकाठमाडौंको सुन्धारा सडक किनारामा फुलेको जाकाराण्डा फूल । फूल फुलेपछि सडक किनारा मनमोहक र सुन्दर देखिएको छ । तस्बिर :हरिराम भेटुवाल/रासस
काठमाडौंको अनामनगरस्थित एक भवनमा सोमबार काठमाडौं महानगरले डोजर चलाएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
लोप हुँदै थारू संस्कृतिथारु पौराणिक हस्तकलाको सामग्री मना (ढाकी) बनाउँदै सुनसरीको रामधुनी नगरपालिकाकी रामवती चौधरी । थारु महिलाको विशेष सीपको रुपमा लिइने हस्तकलाका विषयमा युवापुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ। तस्बिर: नवीन गड्तौला/रासस
काठमाडौंको अनामनगरस्थित एक भवनमा सोमबार काठमाडौं महानगरले डोजर चलाएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
काठे पुलकञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित दोदा नदीमाथिको काठे पुल। नदी तर्न यो पुल प्रयोग गर्दा स्थानीयले पैसा तिर्ने गरेका छन्। तस्बिर: गोकुल जोशी/ रासस
प्रतिक्रिया दिनुहोस्