आजका तस्बिर-जेठ २
भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै फेसबुक ग्रुप मेन्स रूम रिलोडेडले (एमआरआर) प्रदर्शन गरेको छ।  ग्रुपका सदस्यहरूले मंगलबार साँझ माइतीघर मण्डलमा विभिन्न नारा लेखिएका प्लेकार्ड देखाएर प्रदर्शन गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
भ्रष्टाचारीलाई कारबाही माग्दै 'एमआरआर'को प्रदर्शनभ्रष्टाचारीलाई कारबाहीको माग गर्दै फेसबुक ग्रुप मेन्स रूम रिलोडेडले (एमआरआर) प्रदर्शन गरेको छ। ग्रुपका सदस्यहरूले मंगलबार साँझ माइतीघर मण्डलमा विभिन्न नारा लेखिएका प्लेकार्ड देखाएर प्रदर्शन गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै फेसबुक ग्रुप मेन्स रूम रिलोडेडले (एमआरआर) प्रदर्शन गरेको छ।  ग्रुपका सदस्यहरूले मंगलबार साँझ माइतीघर मण्डलमा विभिन्न नारा लेखिएका प्लेकार्ड देखाएर प्रदर्शन गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
काठको घर बनाइँदैकञ्चनपुरको लालझाडी गाउँपालिका–४ जाईँस्थित काठको घर बनाउँदै स्थानीयवासी । पछिल्लोसमय आधुनिकताले काठको परम्परागत घर विस्थापित हुँदै गएका छन् । तस्बिरः गोकुल जोशी/रासस
भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै फेसबुक ग्रुप मेन्स रूम रिलोडेडले (एमआरआर) प्रदर्शन गरेको छ।  ग्रुपका सदस्यहरूले मंगलबार साँझ माइतीघर मण्डलमा विभिन्न नारा लेखिएका प्लेकार्ड देखाएर प्रदर्शन गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
कालोपत्रेका लागि प्रिमिक्स तयारी गर्दै कामदारदशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन–सतबाँझ सडकखण्ड कालोपत्रेका लागि प्रिमिक्स तयारी गर्दै कामदार । तस्बिरः विनोद सिंह विष्ट/रासस
भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै फेसबुक ग्रुप मेन्स रूम रिलोडेडले (एमआरआर) प्रदर्शन गरेको छ।  ग्रुपका सदस्यहरूले मंगलबार साँझ माइतीघर मण्डलमा विभिन्न नारा लेखिएका प्लेकार्ड देखाएर प्रदर्शन गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
काफलदाङको घोराही- १४ स्थित बसपार्कमा मङ्गलबार रोल्पा रुन्टीगढी ४ सुर्पालदेखि ल्याएको काफल खरिद गर्दै घोराहीका स्थानीय महिला व्यापारी। जङ्गलमा फल्ने फल काफल बिक्री गरेर महिलाहरुले घर खर्चको जोहो गर्ने गर्दछन । तस्बिर : कुलदीप न्यौपाने / रासस
भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै फेसबुक ग्रुप मेन्स रूम रिलोडेडले (एमआरआर) प्रदर्शन गरेको छ।  ग्रुपका सदस्यहरूले मंगलबार साँझ माइतीघर मण्डलमा विभिन्न नारा लेखिएका प्लेकार्ड देखाएर प्रदर्शन गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
विद्युतीय माइक्राे भ्यानचीनबाट आयात गरिएका विद्युतीय माइक्राे भ्यान रसुवागढी नाका हुँदै काठमाडौंतर्फ प्रस्थान गर्दै। तस्बिरः ज्ञानेन्द्र न्यौपाने/रसुवा
प्रतिक्रिया दिनुहोस्