नीति तथा कार्यक्रम प्रस्तुत गरिँदैसरकारको नीति तथा कार्यक्रम पढेर सुनाउँदै राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिर: नवीनबाबु गुरूङ
मञ्जु खाण संसदमाकेही दिनदेखि प्रतिनिधि सभा बैठकमा अनुपस्थित रहँदै आएकी नेपाली कांग्रेसकी सांसद मञ्जु खाण आज संसद बैठकमा उपस्थित भएकी छन्। खाणले बोल्न गत वैशाख २७ गते नाम टिपाए पनि उक्त दिन उनी प्रतिनिधि सभा बैठकमा अनुपस्थित रहेकी थिइन्। तस्बिर: नवीनबाबु गुरूङ
धुञ्चे बजारसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नं ६ मा अवस्थित धुञ्चे बजार। तस्बिर: हरिराम भेटुवाल/रासस
सडक खाली नगरी संसद भवन पुगे राष्ट्रपति पौडेलसरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वर पुगेका छन्। राष्ट्रपति पौडेल शितल निवासबाट संघीय संसद भवन नयाँ बानेश्वर जाँदा सडक खाली गराइएको थिएन। तस्बिर: नवीनबाबु गुरूङ